Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

राप्रपा द्वारा बिराेध कार्यक्रम

2017 Mar 25 4:51 PM 55

विज्ञापन

Birat Cancer Hospital
राप्रपा द्वारा बिराेध कार्यक्रम
रबिन्ऽ बराल, विराटनगर । निर्वाचन आयोगले सैबधानिक राजतन्त्र र हिन्दु राज्य हटाएको बिरोधमा राट्रिय प्रजातन्त्र पार्टीले जुलुस प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा राप्रपाले काठमाडौंमा निर्वाचन आयोगको कार्यालय घेराउ गर्दा प्रहरीले लाठीचार्ज गर्नु अमानविय भन्दै बिरोध जनाएको थियो । निर्वाचन आयोग निर्णय फिर्ता गर, संवैधानिक राजसंस्था जिन्दावाद, हिन्दु राष्ट्र कायम गर लगायतका नाराका साथ विराटनगर स्थित कर्सिया बजार परिक्रमा गरेका थिए । जुलुसको कोणसभामा केन्ऽीय सदस्य प्रल्हाद साह, दिनेश साह, माधव आर्चाय, गोपाल दाहाल, बिष्णु थापा लगायतले हिन्दु राष्ट्र फिर्ताको बिकल्प नरहेकोमा जोड दिएका थिए । यस्तै मुस्लिम समुदायका हिन्दु मियााले आफू मुस्लिम भएपनि हिन्दु राज्यको पक्षमा रहेको बताएका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?