Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

असिना पानीले कृषिबाली नष्ट

2017 Mar 25 5:28 PM 53

विज्ञापन

Birat Cancer Hospital
असिना पानीले कृषिबाली नष्ट
रविन्द्र बराल , रंगेली (विराटनगर) । मोरङको सुनवर्सि नगरपालिकामा शनिवार विहान आएको हावाहुरी र असिनाले ठुलो परिमाणमा कृषिबालीमा क्षती पुगेको छ । नगरपालिकाको गोबिन्दपुर आसपासका क्षेत्रमा ठुलो परिणाममा कृषिबाली हावाहुरी तथा असिनापानीले भाँचिदिएपछि कृषकहरु दुखित बनेका छन् । मुख्य रुपमा सयौं बिघामा लगाईएको मकै भाँचिएर नष्ट भएको छ भने चना, मुसुरी, गहुँ लगायतका बालिमा समेत क्षति पुगेको छ । स्थानीय हेमन्त कटुवालले भने “ यस ठाउँमा दर्जनौ विघामा लगाएको अन्नबाली नष्ट भएको छ, लगानी उठाउन समेत समस्या हुनेभयो। ” यस्तै गोबिन्दपुर ६ का प्रेम पौडेलले ५ बिघामा लगाऐको मकै खेती हावापानी र असिनाले पुर्ण रुपमा नस्ट भएको गुनासो गरे । त्यसैगरी सुनबर्सि नगरपालिका ६ का अर्का कृषक उमेश वस्नेत को २ बिधामा लगाएका मकै समेत पुर्णरुपमा क्षति पुगेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?