Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मोचोको सहमतिमै चुनाव हुने गृहमन्त्री निधिको दावी

2017 Mar 27 4:13 PM 43

विज्ञापन

Birat Cancer Hospital
मोचोको सहमतिमै चुनाव हुने गृहमन्त्री निधिको दावी
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मधेशीमोचालाई  सहमतिमा ल्याएर स्थानिय निकायको चुनाव हुने दावी गर्नुभएको छ । सोमबार विराटनर विमानस्थलमा बोल्दै उहाँले मोर्चाको सहमतिमा तोकिएको मितिमै चुनाव हुने दावी गर्नुभएको हो । अधिकार सम्पन्न आयोग बनाएर प्रदेश र केन्द्रको चुनावभन्दा पहिले नै सीमाङ्कनको विषय टुंग्याइने उहाको भनाइ थियो । मधेशी मोर्चासँको वार्ता सकरात्मक भइरहेको भन्दै उहाले मोर्चाको सहमतिमै एकै चरणमा निर्वाचन गर्ने बताउनुभयो । यस्तै उहाले  ६ बर्ष अघि भारतिय सुरक्षाकर्मीका मृत्यू भएका वासुदेव शाहको परिवारसँग भेटघाट गरि  राहत वितरण गर्नभयो । उहाले बिराटनगरमा पुर्वक्षेत्रको सुरक्षा सम्बन्धि विषयमा छलफलमा सहभागि हुने कार्यक्रम छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?