Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटनगरलाई महानगरपालिका बनाएरै छाड्छु : देउवा

2017 Mar 31 5:54 PM 55

विज्ञापन

Birat Cancer Hospital
विराटनगरलाई महानगरपालिका बनाएरै छाड्छु : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विराटनगरलाई महानगरपालिका बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस मोरङ जिल्ला सम्मेलनको उदघाटन सत्रको समापनमा बोल्दै उहाँले भन्नुभयो “ विराटनगरलाई कुनै पनि हालतमा महानगर बन्छ, हामी महानगर बनाएरै छाड्छौं। ” उहाले संसदमा ल्याइएको संशोधन प्रस्तावले मधेशी जनताको भावनालाई सम्बोधन गर्ने बताउनुभएको छ । सभापति देउवाले विभिन्न शक्ति मधेश, पहाड र हिमाललाई विभाजन गरेर एक आपसमा अविश्वास र विखण्डनको स्थीति सृजना गर्न लागिपरेको स्पष्ट पार्नुभयो ।  उहाले विराटनगरलाई महानगरपालिका बनाएरै छाड्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । तोकिएको समयमै स्थानिय निकायको निर्वाचनका लागि एकजुट हुन उहाले आग्रह समेत गर्नुभयो । कार्यक्रममा केन्द्रिय सदस्य डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, डा. डिला संग्रौला, अमृत अर्याल लगायतले विराटनगरलाई महानगरपालिका बनाउने बिषयलाई शिघ्रता दिनुपर्नेमा जोड दिएका थिए। मोरङ कांग्रेसका सभापति डिग बहादुर लिम्बुले स्थानिय निकायको निर्वाचनका लागि तयार रहन आग्रह गर्नुभयो । कार्यक्रममा अधिकांस नेताहरुले स्थानिय निकायको निर्वाचनलाई सफल बनाउनुपर्नेमा जोड दिएका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न