Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

अरनिको कलेजका विद्यार्थीको विदाई तथा सम्मान

2017 Apr 22 1:27 PM 36

विज्ञापन

Birat Cancer Hospital
अरनिको कलेजका  विद्यार्थीको   विदाई तथा सम्मान
विराटनगर । अरनिको प्लस ट’ कलेजले आफ्ना विद्यार्थीहरुलाई विदाई तथा सम्मान गरेको छ । विराटनगरमा रहेको कलेजले हिलेमा रहेको होराईजन रिसोर्टमा लगि भव्यताका साथ होटल मेनेजमेन्ट विषय अन्र्तगतका ३३ जना विद्यार्थीहरुलाई सम्मान तथा विदाई गरेको कलेजले जनाएको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरु कलेज देखि हिले सम्मको विभिन्न पर्यटकीय स्थलह?को अध्ययन तथा अवलोकन गर्दै हिलेमा प’गेर भव्यताका साथ १४ औं व्याजका विद्यार्थीहरुलाई विदाई तथा सम्मान गरेको छ . रिर्सोटमा कलेजका विद्यार्थीहरुले म्यैजिकल नाईट शो पनि गरेका थिए . म्यैजिकल नाइट्स गीत गांउदै सामुहिक नृत्य प्रस्तुत गरेका थिए । साथै कलेजले विभिन्न क्षेत्रमा उत्कृष्ट हासिल गरेका विद्यार्थीहरुलाई एवार्ड समेत प्रदान गरेको छ । कलेजले स्टूडेन्ट अफ द ईयर नवराज ढकाल, एच.एस.इवी टपर भूपेन कार्की ढोली प्रथम , विनोद बस्नेत तृतीय ,अनुज डंगोल तृतियलाई एवार्डका साथै स्कलर सिप पनि प्रदान गरेको छ । त्यसैगरी स्र्पोट अफ द पर्सन दिपेश तामाङ, सर्व उत्कृष्ट हाजिरीमा रुवी कार्की, खुश्बु लिङ्गदेन मिस फोटो जेनिक र प्रशान्त झा मास्टर फोटो जेनिकमा अवार्ड प्राप्त गरेका थिए . यसैगरी बर्ष भरीका आकर्षक विद्यार्थीको एवार्ड रविन मरान्डी, वेष्ट पर्सनालिटीको एवार्ड हेमन्त लुङ्गेली र मोनिका थापा मगरले पाएको कलेजका विभागीय प्रमुख रोशन शर्माले जानकारी दिए । सम्मान तथा अवार्ड कलेजका कार्यक्रम संयोजक दिपेन भट्टराई, कलेज प्रशासक विवेक आर्चय, शिक्षक योगेस राजभण्डारीले हस्तान्त्रण गरेका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?