Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

रंगेलीमा अबैध सामान बरामत

2017 Apr 28 9:28 AM 39

विज्ञापन

Birat Cancer Hospital
रंगेलीमा अबैध सामान बरामत
रबिन्द्र बराल रंगेली ,मोरङ   । भारत बाट अबैध रुपमा भन्सार छलि नेपाल भित्राउदै गरेको सामान प्रहरीले बरामत गरेको छ । ईलाक प्रहरी कार्यलय रंगेलीले आफ्नो मातहतमा रहेको विभिन्न प्रहरी चौकी हरुले सीमा नाका र एरिया बाट अवैध रुपमा हुने भन्सार छली,चोरी निकासी एवम् पैठारी नियन्त्रण गर्ने उद्देश्यअनुरुप कारवाही स्वरुप विभिन्न समयमा फरक फरक नाकाबाट खटिएको प्रहरी टोलीले विभिन्न सामान हरु बरामद गरिएको छ । भारत बाट नेपाल भित्र्याउन लागेको हिरो साईकल थान–४, टेबल पंखा थान–१०, सिलिङ पंखा थान–५, केबल फ्रि च्यानल सेट थान–५, प्रेसर कुकर थान–५, पानी तान्ने मोटर थान–२, खेसरी दाल १०० के.जी., लत्ता कपडा, फलामका सकेट तथा लुगा धुने साबुन लगायतका गरि अन्दाजी १ लाख ५० हजार रुपैयाँ बराबरको सामान बरामद गरी बिराटनगर स्थित भन्सार कार्यालय रानीमा बुझाईएको प्रहरी जनाएको छ । त्यसैगरी मोरङको ,दर्बेशा,बयरवन, अमरदह लगायतका स्थानहरुबाट रंगेली तर्फ ल्याउदै गरेको अन्दाजी १ सय ५० लिटर अवैध घरेलु मदिरा समेत पक्राउ गरि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाईएको.ईलाका प्रहरी कार्यलयका प्रमुख सन्जिव बाबू खड्काले जानकारी दिनुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?