Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

झिंगे पोल्ट्री फर्म विस्थापन गर्न नै लागि परे– स्थानीय

2017 May 6 11:26 AM 49

विज्ञापन

Birat Cancer Hospital
झिंगे पोल्ट्री फर्म विस्थापन गर्न नै लागि परे– स्थानीय
अबिजाल बिष्ट/ मोरगं विराटनगर । मोरङको सोह्रभाग स्थित विराट पोल्ट्री फर्मबाट निस्केको झिगा र दुर्गन्धका कारण आन्दोलित हुदै आएका स्थानीय, संचालक र सरोकारवालाबीच कुरो नमिले पछि अनिश्चितरुपमा फर्मलाई बिस्थापित गर्ने तर्फ स्थानिय लागेका छन् । २१ दिनदेखि आन्दोलित स्थानीयबासीले पोल्ट्री फर्म विस्थापनको माग गर्दे आन्दोलन गर्दे आएकामा आज घरेलु तथा साना उद्योग कार्यालय मोरङको रोहबरमा छलफल समेत भएको थियो । तर छलफलमा स्थनीयहरुले ४ बर्षदेखि उद्योगबाट निस्केको झिगा र दुर्गन्धका कारण बस्न नसकिने भन्दै विस्थापनको विकल्प नभएको बताउदै अब हाम्रो पहिलो रोजाई नै बिस्थापन हो । बाध्यता र बिवस्था नै पहिलो रोजाई भएको स्थानीय इन्दिरा उप्रेतिले बताउनु भयो । हामी आन्दोलनमा रहेका सबै पिडितहरुले एक सुत्रिय माग राख्दै उद्योग हटाउनु पर्ने भन्दै दैनिक फेरी ८ घन्टाको धर्ना यथावतनै राखेका छन । उद्योगका कारण स्थानीयले खेप्नु परेको समस्याप्रति संचालक महेन्द्रनाथ लोहनीले क्षमायाचना भएको थियो तर त्यो धनीले गोहीको आंशु झार्नु बाहेक अन्य केही रहेन्छ हाम्रो बुझाई रहेको उप्रेतीले बताउनु भयो । बिगत ४ बर्षदेखि सुधार्ने समय दिदा समेत उद्योगले बेवास्ता गरेको र अझ १ बर्षदेखि लगातार आन्दोलन हुदा समेत समस्या जिउका त्युहु रहेको र सुधार्ने नभएर अझै फर्म बढाउने काम मात्रै भएको, ७ महिना अघि मन्त्रालयबाट आएको बिज्ञहरुको टोलिले दिएको निर्देशन समेत पालन नगरेको फर्म सन्चालन गर्दा कानुनी प्रक्रिया पुरा नगरिकन कानुन समेत हातमा लिएर उद्योग सन्चालन गरेको र आफुहरुको माग पूरा नभए सम्म २४ घन्टे रिले अन्सन र घर्ना कार्यक्रम्मा जाने स्थानीयहरुले बताएका छन । मोरङको सोराभाग ९ स्थित रहेको विराट पोल्ट्री फर्मको प्रदुषणका कारण चैत्र ३१ गतेदेखि सुरुभएको आन्दोलन भने जारी रहेको छ । झिङ आतङ्ग ले गाऊमा हैजा फैलिन थालेपछी त्यसको विरोध गदै उद्योगको मुख्य गेटमा धर्ना २१ दिन देखि दैनिकी ८ घन्टा सम्म फमको मुख्य गेटमा धर्ना कार्यक्रम २१ दिन पनि यथावत नै रहयो । शनिबार र शुक्रबार पनि बिहानै देखि ठुलो संख्यामा स्थानियबासीन्दाहरु उद्योग पुगेका छन् । उनीहरुले मानवअधिकार हनन् गर्ने पाईदैन, झिंगा उद्योग बन्द गर, संवैधानिक अधिकार हनन् गर्ने पाईदैन, स्वास्थमा खेलवाड गर्न पाईदैन, हाम्रा मौलिक हकको सुनिश्चित गर, प्रहरी दबन बन्द गर भन्दै दिन भर बिराट पोल्टि फर्मको मुख्य गेटमा धर्नामा बसीनै रहने र यो माग पुरा नभए सम्म दिनहूं धर्ना दिइरहने इन्द्रिरा उप्रेतीले बताउनु भयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न