Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

भारतीय शैक्षिक मेला हुदै

2017 May 6 12:12 PM 38

विज्ञापन

Birat Cancer Hospital
भारतीय शैक्षिक मेला हुदै
विराटनगर । विराटनगरमा दुई दिने बृहत भारतिय शैक्षिक मेला शनिबार देखी सुरु हुने भएको छ । शैक्षिक मेलामा हुने बिबिध जानकारी दिन पत्रकार सम्मेलन नै राखेर सो बारे जानकारी गराईएको थियो । कन्स्लटेन्सी संयोजक बिपीन श्रेष्ठका अनुसार यो मेला नेपालको ठुलो मेला हो । यस मेलाबाट धेरै हाम्रो नेपाली जो बिदेश अध्ययन गर्न जान्छन् उसका लागि उपयोगी हुनेछन् । आर्यन एजुकेशन फाउण्डेशनको आयोजनामा र स्थानीय कन्स्लटेन्सीको सहकार्यमा शनिबार र आईतबार स्थानिय नमस्कार होटलमा शैक्षिक मेला हुने शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । नलेज नेट्रवर्कको सहयोगमा सञ्चालन हुने शैक्षिक मेलामा भारतको नाम चलेको १९ वटा क्याम्पस सहभागि हुने फाउण्डेसनका सुदीप कुमार नायकले जानकारी दिए । मेलामा भारतको कोलकत्ता, पन्जाब, मुम्बई, चेन्नाई, दक्षिण भारतका नाम चलेका शहर, बैगलौर, राजथान लगायतको विभिन्न सहरहरुमा रहेको नाम चलेको युनिर्भसल कलेजका प्रिन्सिपल तथा संस्थापकहरुको सहभागिता रहनेछ । मेलामा दुई हजार बढी विद्यार्थीहरुले प्रत्यक्ष रुपमा अवलोकन गर्नेछन् । भारतमा रहेको युनिर्भसल कलेजमा इन्जिनियर कोर्षको लागि १० लाख देखी ५० लाख रुपैयाँ लाग्ने आर्यन एजुकेश फाउण्डेशनले जनाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?