Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मोरङमा नेकपा एमालेले उम्मेदवार टुङ्गो लगाउन बाँकी

2017 Jun 3 10:10 PM 46

विज्ञापन

Birat Cancer Hospital
मोरङमा नेकपा एमालेले उम्मेदवार टुङ्गो लगाउन बाँकी
विराटनगर । प्रचार अभियान तिब्र पारे पनि मोरङमा नेकपा एमालेले अझै चारवटा स्थानीय तहमा उम्मेदवार टुङ्गो लगाउन सकेको छैन । बूढीगंगा गाउँपालिका प्रमुखका आकांक्षीमा बलभद्र सरदार र राजन केसी, सुन्दरहरैंचा नगरपालिका मेयरमा केदार गुरागाईं र राजकुमार ओझा, बेलबारी नगरपालिकाको मेयरमा डिपी राई र ज्ञानेन्द्र सुवेदी रहेका छन् । विराटनगर महानगरपालिकाको मेयरमा भने पार्टी अध्यक्ष विनोद ढकाल, संगठन विभाग प्रमुख बाबुराम कार्की र पूर्व अध्यक्ष महेश रेग्मीको नाम सिफारिस गरिएको श्रेष्ठले जानकारी दिए । सुन्दरहरैंचा नगरपालिका, बेलबारी नगरपालिका र बूढीगंगा गाउँपालिकामा प्रमुख पदमा उम्मेदवार टुङ्गो लगाउन बाँकी रहेको हो । विराटनगर महानगरपालिकाका लागि मेयर र उपमेयरको टुङ्गो लाग्न बाँकी रहेको वैकल्पिक केन्द्रीय सदस्य श्रेष्ठले जानकारी दिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?