Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटनगर महानगरपालिका १० बुँदे प्लाष्टिक न्यूनिकरण घोषणा पत्र २०७४ जारि

2017 Jun 9 6:35 AM 68

विज्ञापन

Birat Cancer Hospital
विराटनगर महानगरपालिका १० बुँदे प्लाष्टिक न्यूनिकरण घोषणा पत्र २०७४ जारि
विराटनगर । विराटनगर महानगरपालिकालाई प्लाष्टिकको झोला न्यूनिकरण गर्ने उद्देश्यले आयोजना भएको दुई दिने तालिम बुधबार सम्पन्न भएको छ  । दिगो विकासको लागि अनुसन्धान केन्द्र विराटनगरको आयोजनामा तालिम सुरु भएको थियो । तालिममा सहभागि भएका सरोकारवालहरुले १० बुँदे प्लाष्टिक न्यूनिकरण घोषणा पत्र २०७४ जारि समेत गरेको छ । उनीहरुले कपडा र जुटको झोला प्रयोग गरि प्लाष्टिकको झोला न्यूनिकरण गर्ने, विभिन्न जाति, भाषि, वर्ग र सामुदायहरुमा जनचेता अभिवृद्धी गर्ने, फोहर मैला व्यवस्थापन ऐन २०६८ पूर्ण रुपमा कार्यान्वयनमा गर्ने, सरकारबाट निर्देशन गरे बमोजिमको कार्यक्रममा कार्यन्यन गर्ने, प्लाष्टिकको झोलाहरुबाट घरघरमा फूल सागसब्जी रोप्ने गमलाको रुपमा प्रयो गर्ने रहेको छ । त्यस्तै वेस्ट म्यानेजमेन्ट ग्रुपलाई जिम्मेवार बनाउने, सबै जनप्रतिनिधीहरुलाई फोहर मैला व्यवस्थापन गर्नका लागि जिम्मेवार बनाउने र फोहर मेला व्यवस्थापन सम्बन्धि अनुगमन तीब बनाउनका लागि सबै जिम्मेवार निकायहरुलाई सक्रिय बनाउने घोषणा पत्रमा उल्लेखि गरिएको छ । उनीहरूले कपडा र जुटको झोला प्रयोग गरि प्लाष्टिकको झोला न्यूनीकरण गर्ने, विभिन्न जाति, भाषी, वर्ग र सामुदायमा जनचेतना अभिवृद्धी गर्ने, फोहरमैला व्यवस्थापन ऐन २०६८ पूर्ण रूपमा कार्यान्वयन गर्ने, सरकारबाट निर्देशन गरे बमोजिमको कार्यक्रममा कार्यान्यन गर्ने, प्लाष्टिकको झोलाबाट घरघरमा फूल सागसब्जी रोप्ने गमलाको रूपमा प्रयोग गर्ने रहेको छ । त्यस्तै वेस्ट म्यानेजमेन्ट ग्रुपलाई जिम्मेवार बनाउने, सबै जनप्रतिनिधीलाई फोहर मैला व्यवस्थापन गर्नका लागि जिम्मेवार बनाउने र फोहरमैला व्यवस्थापनसम्बन्धी अनुगमन तीव्र बनाउनका लागि सबै जिम्मेवार निकायलाई सक्रिय बनाउने घोषणापत्रमा उल्लेख गरिएको छ । नगर क्षेत्रलाई पहिले झोला न्यूनिकरण गर्ने र त्यसपछि प्लाष्टिक झोला पूर्ण रुपमा निषेध गरि सुन्दर शहरको रुपमा परिचत गराउन विराटनगर महानगरपालिको सहयोगमा दुई दिने तालिम भएको छ  । तालिममा विभिन्न क्षेत्रका ४५ जनाको सहभागिता रहेको अनुसन्धान केन्द्रको कार्यकारी निर्देशक अविजाल विष्टले जानकारी दिए  । तालिमको सहजिकरण वातवरण विज्ञ इन्जिनियर घनश्याम काफ्ले, पूर्वाञ्चल विश्व विद्यालयका प्रध्यापक महेश निरौला, उद्योग संगठन मोरङका पूर्व अध्यक्ष शिवशंकर अग्रवाल, पत्रकार महाप्रसाद खतिवडा, विराटनगर उपमहानगरापालिकको वातवरण शाखा प्रमुख अनिता न्यौपाने, केन्द्रका निर्देशक विष्टले सहजिकरण गरेका थिए ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला