Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

नेकपा एमाले मोरगं जिल्ला होमियो निर्वाचनमा

2017 Jun 14 9:45 AM 38

विज्ञापन

Birat Cancer Hospital
नेकपा एमाले मोरगं जिल्ला होमियो निर्वाचनमा
विराटनगर । उम्मेदवार छनौटको काम अन्तिम चरण तथ केही उम्मेदवारहरुको नाम टुगो पुर्याएको नेकपा एमाले मोरंग योजनाबनाएर चुनावी दौडमा होमिएको छ । जिल्लाका सवै क्षेत्र, गाउपालिका र नगरपालिकामा मत परिणाम आफ्नो पक्षमा पार्ने लक्ष्य सहित एमाले मोरंग चुनावमा परिचालन हुने पुर्व अध्यक्ष महेश रेग्मीले बताएका छन् । जिल्ला पार्टी कार्यालय पाञ्चालीमा बसेको सचिवालयको वैठकले विभिन्न समितिबनाएर चुनावमा परिचालन गर्ने निर्णय गरेको हो । एक महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिका रहेको जिल्लाकाअधिकांश स्थानीयतहमा सुर्यध्वजाबहाकउम्मेदवारलाई जिताउने गरि सम्पूर्ण शक्ति परिचालनगर्ने निर्णय भएको एमाले मोरंगकासचिवऋषिकेश पोखरेलले जानकारी दिए । वैठकले जिल्लाभरको निर्वाचन परिचालनको संयोजन गर्ने जिम्मेवारी पार्टी सचिवऋषिकेश पोखरेललाई दिएको छ भने जिल्लानिर्वाचनकार्यालयको स्थापना समेत गरेको छ । सचिवपोखरेल प्रमुख रहने त्यस कार्यालयको संयोजन गर्ने जिम्मवारी नरेश पोखरेललाई दिइएको छ । कार्यालयमा रहि निर्वाचनसम्बन्धिकामगर्न जिल्ला कमिटी सदस्यहरु नरेन्द्र बराल, पर्षुराम बस्नेत, ओसीमआलम, मणी दाहाल, बिमलादाहाल, किशोर धमला, भाष्कर खनाल र जगत थापालाई जिम्मेवारी दिइएको छ । यस्तै वैठकले विराटनगर महानगरपालिकानिर्वाचन परिचालन समिति समेत गठन गरेको छ । एमाले मोरंगका उपाध्यक्ष रामलाल साहको संयोजन रहने समितिमा महानगरपालिकाका इञ्चार्ज सागर थापालाई सचिव र सम्पूर्ण जिल्ला कमिटी तथा नगर कमिटीका सदस्यहरुलाई सदस्य बनाइएको छ । वैठकले नेकपा एमालेका पोलिटब्यूरो सदस्य लालबाबु पण्डितको संयोजकत्वमा अनुगमन समिति बनाएको छ । अनुगमन समितिमा जिल्लामा रहेका केन्द्रीय सदस्यहरु, विभाग कमिटि सदस्य, प्रदेश कमिटि सदस्य तथा जिल्ला कमिटिका पदाधिकारी सदस्य रहने व्यवस्था गरेको छ । यसैगरि जिल्लाका विभिन्न स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्न केन्द्रीय तथा जिल्लातहका नेताहरुलाई जिम्मेवारी दिइएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो