Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

युथ फर ब्लड मोरङमा नयाँ कार्य समिति गठन

2017 Jun 18 5:56 AM 34

विज्ञापन

Birat Cancer Hospital
युथ फर ब्लड मोरङमा नयाँ कार्य समिति गठन
प्रेम देवान

विराटनगर । रगतको क्षेत्रमा काम गर्दै आएको रगतका लागी हामी युवा ( युथ फर ब्लड) मोरङको नयाँ कार्य समिति गठन गरिएको छ । विराटनगरमा शनिबार भएको भेलाले नयाँ कार्य समिति चयन गरिएको हो । युथ फर ब्लडका केन्द्रिय उपाध्यक्ष बिबेक दाहालको उपस्थितमा भएको भेलाले अध्यक्षमा लेसान्त (हिमाल) सापकोटा, उपाध्यक्षमा अंकित दास, महासचिवमा भुमिका पाख्रिन, सचिवमा मधु खतिवडा र कोषध्यक्षमा मनिस शाह सर्व सम्मतिले चयन भएका हुन् । यसैगरी समितिको सदस्यहरुमा मनिशा कार्की, आशिष ढकाल, सविना बास्तोला र निखिल शाक्य रहेका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?