Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

उप–प्रधानमन्त्री बिजयकुमार गच्छदारलाई शक्तिको दुरुपयोगमा निर्वाचन कार्यालयमा उजुरीे

2017 Jun 23 4:47 PM 31

विज्ञापन

Birat Cancer Hospital
उप–प्रधानमन्त्री बिजयकुमार गच्छदारलाई शक्तिको दुरुपयोगमा निर्वाचन कार्यालयमा उजुरीे

दुहबी, सुनसरी । उप–प्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री बिजयकुमार गच्छदारले गृहक्षेत्र आउदा बिराटनगर र दुहवी नगरक्षेत्रमा चुनावी गतिविधिमा सरकारी स्रोत साधनको दुरुपयोग गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको छ । केही समय सरकारमा नरहदा भौतारिएका गच्छेदार निकै तनाबमा थिए तर उनी सरकारमा प्रबेश गरेपछि यो दुरुपयोग बढेको हो । सरकारमा गए पछि पहिलो पटक बिराटनगर आउदा स्थानीय निकायलाई फोन गरी स्वागतमा धेरै भन्दा धेरै मानिसहरु जम्मा गर्न उर्दी नै गरेका स्थानीय बिकास मन्त्रि गच्छदारले फेरी चुनाबमा सरकारी साधन स्रोतको ब्यापक दुरुपयोग गरेका छन् । प्रहरीको स्कर्टिङमा चुनावी प्रचारमा हिँडेर आचारसंहिता उल्लङ्घन गरेको भन्दै बिहीबार निर्वाचन अधिकृतको कार्यालय दुहवीमा आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी परेको हो । उजुरीमा मन्त्री गच्छदारले चुनावी गतिविधिमा आर्थिक चलखेलसमेत गरेकोले सो क्रियाकलाप रोक्न माग गरिएको छ । सुनसरीका आचारसंहिता अनुगमन अधिकृत राम चरित्र मेहताले मन्त्री गच्छदारसँग कुरा भएको र उनले बुधबार साँझ आफ्नो निवासमा आएको तर यस्तो कुनै क्रियाकलाप नगरेको स्पष्ट पारेको बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो