Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

घिमिरे र शर्मा पुरस्कृत

2017 Aug 7 9:16 AM 50

विज्ञापन

Birat Cancer Hospital
विराटनगर÷नगेन्द्रप्रसाद आशालता रिजाल प्रतिष्ठानले विराटनगरमा दुई जना श्रष्टालाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले धर्म संस्कृतीका क्षेत्रमा उल्लेखनिय कार्य गरेको भन्दै नगेन्द्रप्रसाद रिजाल धर्म संस्कृती पुरस्कार प्राध्यापक डाक्टर दीर्घराज घिमिरेलाई प्रदान गरेको छ । त्यस्तै आशालता रिजाल भाषा साहित्य पुरस्कार साहित्यकार रमा शर्मालाई प्रदान गरेको छ । भाषा साहित्यको क्षेत्रमा शर्माले पु¥याएको योगदानको कदर गर्दैै शर्मालाई प्रतिष्ठानले पुरस्कृत गरेको हो । दुबै पुरस्कारको राशी नगद एक लाख रूपैयाँ रहेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?