Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

डा. केसीको आन्दोलनप्रती ऐक्यबद्धता

2017 Aug 11 6:26 PM 46

विज्ञापन

Birat Cancer Hospital
डा. केसीको आन्दोलनप्रती ऐक्यबद्धता
विराटनगर / महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर नेपाली शिक्षण विभागका प्राध्यापकहरूले अनशनरत डाक्टर गोविन्द केसीको आन्दोलनप्रती ऐक्यबद्धता जनाएका छन् । प्राध्यापकहरूको तर्फबाट नेपाली शिक्षण विभागका अध्यक्ष बाबुराम तिमल्सिनाले जारी गरेको प्रेस विज्ञप्तिमा बिगत छ वर्षदेखि चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राख्दै आन्दोलन गर्दै आउनुभएका डाक्टर केसीसँग बिगतका सरकारले पटक पटक सम्झौता गरेपनि ति सम्झौता कार्यान्वयन नगर्नु लज्जास्पद र गैरजिम्मेवार भनिएको छ । डाक्टर केसीसँग सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने कार्य गर्दै राज्यसत्ताबाट प्रजातन्त्रको धज्जी उडाउने काम भएको भन्दै यसलाई अबिलम्ब रोक्न माग गरिएको छ । चिकित्सा शिक्षालाई जनहितका निम्ती व्यवस्थित गर्ने कानुनको माग गर्नु, चिकित्सा शिक्षालाई नाफामुलक व्यवसायको रूपमा प्रयोग गर्नबाट रोक्न खोज्नु, दूर दराजमा चिकित्सा शिक्षाको पहुँच पु¥याउनुपर्ने डाक्टर केसीको माग स्वागतयोग्य भएको विज्ञप्तिमा उल्लेख छ । सरकारको थेत्तरोपनका कारण डाक्टर केसीको स्वास्थ्य अबस्था खस्किँदै गएको प्रती चिन्ता व्यक्त गर्दै डाक्टर केसीको जीवनमा तलमाथी भए त्यसको जिम्मा सरकार, प्रमुख राजनीतिक दल र तीनका नेतृत्व एवम् सांसदले लिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?