Live
| शुक्रबार, साउन ८, २०८३
EN
arya newro
BiraKhabar
मनोरञ्जन

माेरङकाे पथरीशनिश्चरे मंगलबारे डाडामा अजिङगर भेटीयाे

2017 Sep 4 9:45 PM 129

विज्ञापन

Birat Cancer Hospital
माेरङकाे पथरीशनिश्चरे मंगलबारे डाडामा अजिङगर भेटीयाे

पथरी । माेरङकाे पथरीशनिश्चरे वडा नं. १ र १० काे सिमानमा पर्ने मंगलबारे डाडामा अजिङगर फेला परेकाे छ । पथरीशनिश्चरे-1बाट उद्धार गरी ल्याईएकाे अजिङ्गर सेक्टर वन कार्यलय मंगलबारेमा ल्याईएकाे थियाे  । खाेलाकाे डिलमा बासकाे घाँस काट्दा शिसैकाे रुखमा उक्त अंजिङगर देखिएकाे थिए । गाउँमा एक्कासी अजिङ्गर देखेपछि गाउँनै त्रासित बनेकाे थियाे । अघिल्लाे वर्ष उद्धार गरीएकाे अजिङ्गर याे भन्दा एक केजी र एक फिट सानाे छ । १ महिनाकाे अवधिमा पथरीबाट दुईवटा अजिङ्गर नियन्त्रणमा लिईएका छन् । तीनलाई बेतना सीमसार बेलाबारीलाई दिईएकाे छ ।

उद्धारकर्ता प्रेम विष्ट र वन कार्यालयका कर्मचारीहरूले   डरलाग्दाे प्राणीलाई लाेभलाग्दाे माया र स्नेह दिनु कम चुनाैतीपुर्ण थिएन ! तीन वर्षयता पुर्वी माेरङ्मा अाधा दर्जन अजिङ्गरलाई नियन्त्रणमा लिई उचित बासस्थानमा छाडिएकाे वन कार्यालयकाे तथ्याङ्कमा उल्लेख छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?