Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

युवा लक्षित प्रबिधिको खोजी

2017 Sep 22 9:21 AM 44

विज्ञापन

Birat Cancer Hospital
युवा लक्षित प्रबिधिको खोजी
सुमन तिमल्सिना विराटनगर । प्रकोपको बेलामा तत्काल सुचना प्रवाहलाई प्रभावकारी बनाउनको लागि युवा लक्षित तथ्यांक संकलन क्षमता अभिबृद्धी तालिम बिराटनगरमा शुरु भएको छ । प्रकोपको समयमा सबै क्षेत्र अस्तब्यस्त हुने हुँदा युवाले ईन्टरनेटको माध्यामबाट तत्काल भएको क्षती, अबस्था र तत्काल उद्धारको बिषयमा तथ्यांक संकलन गर्न सक्नेगरी युवा लक्षित तालिमको आयोजना गरिएको हो । बिशेषगी युवाहरु प्रबिधि मैत्री बन्ने हुँदा युवाहरुलाई लक्षित गरेर तालिमको आयोजना गरिएको हो ।युवालाई दिईएको तालिम पछि एप्स्को माध्यामबाट प्रकोपको समयमा तत्काल तथ्यांक संकलन गरेर राहत उद्धार तथा क्षतीपुर्ति उपलब्ध गराउनको लागि पनि युवा तथ्यांकको आधारमा युवा परिचालन गर्न सकिने वल्र्ड भिजन ईन्टरनेशनल नेपालका योजना अनुगमन तथा मुल्याङकन ब्यवस्थापक पुरुषोतम शर्माले जानकारी दिनुभयो । बिराटनगर महानगरपालिकामा गत साउन अन्तीम साता आएको बाढीले क्षती पु¥यापनि अहिले सम्म सहि तथ्यांक आएको छैन । सही तथ्यांकको लागि यम्स्को माध्यामबाट युवाको परिचालन गरेर तत्कालै क्षतीको विवरण पत्ता लगाउन सकिने आयोजकको दाबी छ । वल्र्ड भिजको आयोजनामा भएको कार्यक्रममा बिराटनगर महानगरपालिका सँगै झोराहाट, सिसवनी, डंग्राहा, लखन्तरी भौडाहाका ४० जना युवाहरुको सहभागिता रहेको छ । विपदको समयमा बढी समस्या हुनेहुँदा तत्कालिन अबस्था बुझ्न र तथ्यांक थाहा पाउनको लागि युवा परिचालन गरेर तथ्यांक थाहा पाउने गरी तालिमको आयोजना गरिएको हो । तालिम पछि युवाहरुले प्रबिधिको प्रयोगबाट तथ्यांक निकाल्न सक्नेछन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?