Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

चर्चा मदन प्रसाद संग्रौलाको

2017 Sep 25 11:15 AM 30

विज्ञापन

Birat Cancer Hospital
विराटनगर, अस्मिता बराल । चुनावी सरगर्मी बढेको वेला विभिन्न पार्टी र पार्टीका अग्रज नेताहरु आफू चुनावी मैदानमा उत्रन थालेका छन । आगामी मंसीर २१ गते सम्पन्न हुन गई रहेको प्रदेश सभाको निर्वाचनमा विभिन्न पार्टीबाट आ-आफ्नो उम्मेदवारी घोषणा गर्न थालिसकेका छन् । यसै सन्दर्भमा नेपाली काँग्रेसबाट राजनीति गर्दै आउनु भएका मदन प्रसाद संग्रौला पनि मोरङ्ग क्षेत्र नं. २ को ख बाट चुनावी मैदानमा उम्मेदवारका रुपमा खडा हुने चर्चा व्यापक रुपमा आउन थालेको छ । नेपाली काँग्रेस मोरङ्गका पूर्व जिल्ला सचिव समेत रहिसकेका उहाँ रंगेली नगरपालीका वार्ड नं. ३ रंजनी निवासी हहुनुहुन्छ । उहाँको वाल्यकाल पनि सोही क्षेत्रको अमरदहमा वितेको थियो । कलिलै उमेरमा ने.वि संघमा आवद्ध भै राजनीति सुरु गर्नु भएका, उहाँ पञ्चायतकालमा भएको सत्याग्रहमा २०४२ सालमा काठमाण्डौ सेन्ट्रल जेलमा बस्नु परेको थियो । त्यसपछी ने. वि संघ विभिन्न इकाईहरुमा बस्दै ने. वि संघ मोरङ्गका जिल्ला सभापति हूदै पार्टीको जिल्ला सचिव समेत भै सक्नु भएको छ । उहाँ हाल महाधिवेशन प्रतिनिधी पनि हुनुहुन्छ । कटीवद्ध रुपमा यस क्षेत्रको विकासमा लागिपरेका उहाँ निडर, स्वाभीमानी र कुशल संगठनकर्ता भएकैले गर्दा पनि यति वेला उहाँको नाम चर्चाको शिखरमा छ । मोरङ्ग क्षेत्र भित्रका सिनीयर सुपरिचीत योग्य र जनमानसमा भिजेको व्यक्तीत्वलाई पार्टिले उम्मेदवार बनाउँदा आम जनतामा उत्साह सृजना हुनेछ भन्ने मान्यता र पूर्ण विश्वास यस क्षेत्रका वासिन्दाको रहेको छ । स्थानीयवासी र यसै क्षेत्रमावसी राजनीति गर्दै आउनु भएका उहाँको उम्मेदवारी नै नेपाली काँग्रेसको विजयको सुनिस्चितता हो भन्ने विस्वास जनमानसको भाव रहेको बुझिन्छ l

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?