Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटनगर एयरपोर्ट दुई महिना भन्दा बढीदेखि एक्स-रे मिसिन बिहिन

2017 Oct 11 10:15 PM 33

विज्ञापन

Birat Cancer Hospital
छत्रमान श्रेष्ठ बिराटनगर |  देशको दोस्रो ठूलो विमानस्थल विराटनगर विमानस्थल दुई महिना भन्दा बढी एक्स-रे मिसिन बिना चलिरहेको छ|देशभरका विमानस्थलमा अति आवश्यक विद्युत् उपकरणहरु बन्दहुदा धेरै विमानस्थलहरुले यो समस्या भोघिरहेका छन् |गत साउन २८ गते आएको बाढीले क्षति  पुर्याएको  बिराटनगर विमानस्थलको एक्स-रे मिसिन स्पेयर उपकरणहरू कमि र लामो खरीद प्रक्रियाको कारणले गर्दा पुन सुचारु हुन नसकेको हो | [caption id="attachment_1644" align="alignnone" width="300"]बिराटनगर एयरपोर्ट एक्स-रे मिसिन बिराटनगर एयरपोर्ट एक्स-रे मिसिन[/caption] एस्तो यात्रुको चाप बडीहुने  बेलामा समान हातले समान चेकजाँच गर्दा  यात्रुलाई पनि अफठारो तथा सुरक्षाको दृष्टिकोणलेपनि सम्बेदनशिल हुने देखिन्छ |

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?