Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटनगरमा गौचन हत्याको विरोधमा प्रदर्शन

2017 Oct 12 5:36 AM 50

विज्ञापन

Birat Cancer Hospital
विराटनगरमा गौचन हत्याको विरोधमा  प्रदर्शन
विराटनगरमा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई   कडा भन्दा कडा  कारबाहीको माग गर्दै प्रदर्शन गरिएको छ । उद्योगी–व्यसायीहरुले निर्माण व्यवसायी महासंघ मोरङको अगुवाईमा  विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनपछि मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई दोषीमाथि कारबाहीको माग गर्दै  ज्ञापनपत्रसमेत बुझाइएको छ । ज्ञापनपत्रमा हत्यारालाई कारबाही र उद्योगी–व्यसायीको शान्ति सुरक्षाको माग गरिएको छ । हत्यामा संलग्नलाई आपराधीलाई व्यवसायी संघ मोरङका अध्यक्ष सन्तोष ढुंगानाले  तत्काल पक्राउ गरी कारबाही गर्न माग गरे । उनले हत्यारालाई कारबाही नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?