Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्रदेश र प्रतिनिधिसभाको निर्बाचनकोलागि आसोज २९ भित्र सबै जिल्लामा निर्बाचन कार्यालय तोकिने

2017 Oct 12 7:12 AM 47

विज्ञापन

Birat Cancer Hospital
प्रदेश र प्रतिनिधिसभाको निर्बाचनकोलागि आसोज २९ भित्र सबै जिल्लामा  निर्बाचन कार्यालय  तोकिने
छत्रमान श्रेष्ठ प्रदेश र प्रतिनिधिसभाको मङ्सिर १० हुने पहिलो चरण निर्बाचनको  लागि निर्बाचन आयोगले आसोज २९ भित्र सबै  जिल्लामा मुख्य  निर्बाचन र निर्बाचन अधिकृतको  कार्यालय  खोल्ने भएको छ| निर्बाचन आयोग प्रबक्ता सहसचिव नवराज ढकाल क आनुसार निर्बाचन आधिकृत छनौट भइ आवशक तालिमपनि दीसकिएको छ| प्रतिनिधिसभाको १६५  निर्बाचन क्षेत्र र प्रदेससभका ३३० क्षेत्रकालागि निर्बाचन आधिकृत तोकिएका छन् |

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?