Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटनगरको बजारबाट नाटकीय रूपमा दिउँसै लाखौं रुपैयाँ चोरियो

2017 Oct 13 6:26 AM 44

विज्ञापन

Birat Cancer Hospital
विराटनगरको बजारबाट नाटकीय रूपमा दिउँसै लाखौं रुपैयाँ चोरियो
दामोदर सापकोटाको बिराटनगरको मुख्य व्यापारी केन्द्र ट्राफिकचोकबाटै  ३ लाख रुपैयाँ चोरी भएको छ । आफन्तको लिएको ऋण तिर्न लगेको पैसा बुधबार दिउँसो चोरी भएको सापकोटाले बताए । उनले घरबाट २ लाख १० हजार र प्राइम बैंकबाट ९० हजार रुपैयाँ झिकेका थीए|सापकोटाले आनुसार  ट्राफिकको चौकको एउटा पुस्तक पसलमा नागरिकताको फोटोकपी गर्न लाग्दा चोरी भएको हो उनले भने, ‘पैसाको झोला टेबलमा राखेर नागरिकताको फोटोकपी गरेको हेर्दै थिएँ,पछाडिबाट नचिनेको एउटा सानो बालक आएर अंकल तपाईंको पैसा झर्यो भन्दै भुइँमा देखायो । पैसा टिप्न खोज्दा त्यो बालक पैसाको झोला बोकेर फरार भइसकेको रहेछ । उठेर हेर्दा ती बालकलाई कतै देखिनँ,पैसा चोरी गर्न त्यो झरेको पैसा ती बालकले नै झारेको रहेछ ।’ तत्काल प्रहरीलाई खबर गरे  पनि उनले अहिलेसम्म चोरलाई नभेटेको बताए । यता,पैसा चोरी भएको जानकारी पाउनेसात प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए ।‘साधा पोसाकमा पनि प्रहरी परिचालन गरी खोजी कार्य तीव्र बनाएका छौं ’,उनले भने|

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?