Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

लागूऔषधसहित विराटनगरबाट ४ जना पक्राउ

2017 Oct 16 7:50 AM 35

विज्ञापन

Birat Cancer Hospital
लागूऔषधसहित विराटनगरबाट ४ जना पक्राउ
छत्रमान श्रेष्ठ  शनिबार प्रहरीले मोटरङको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । शनिबार दिउँसो २ बजे लागूऔषधसहित विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यलयको १ नम्बर ढाटबाट ३ जनालाई पक्राउ गरेका छन् । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट सादा पोसाकमा खटिएको टोलीले  धरान–१६ बस्ने २४ वर्षीय निसुन शाह, धरान–९ गौतमपथ बस्ने ४० वर्षीय शम्सेर अन्वर, धरान–९ बगैंचाचौक बस्ने ३९ वर्षीय राज तामाङलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले शरीरको विभिन्न भागमा लुकाइछिपाइ ल्याउँदै गरेको लागूऔषध डाइजोल्याब ३२ एम्पुल, लुपिजेसिक ३२ एम्पुल, एभिल ३२ एम्पुलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखेको प्रहरीले जनाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?