Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

माओबादी केन्द्रका मन्त्रिहरु बिना विभागीय

2017 Oct 18 7:27 AM 30

विज्ञापन

Birat Cancer Hospital
माओबादी केन्द्रका मन्त्रिहरु बिना विभागीय
माओबादी केन्द्रले सरकारबाट हट्टने आफ्नै आफ्नै निर्णयबाट हटेपछि, प्रधानमन्त्री शेरबहादुर देउवाले सो पार्टीका सबै मंत्को जिम्बेबारी खोस्नु बएको छ| संबैधानिक आद्चनक कारणले सिधै हटाउन नमिले पछि प्रधानमन्त्रीले माओबादी केन्द्रका ९ मन्त्रिहरुलाई र ९ राज्यमन्त्रिलाई बिना विभागीय बनाउनु भएको हो|संबिधानमा सम्बन्धित दलको सल्लहा र सिफारिसमा मात्रै मन्त्रि हटाउने बय्वोस्ता छ| प्रधानमन्त्री देउवाले केन्द्रका मन्त्रिहरुलाई बिना विभागीय बनाए पछि उनीहरुले समाल्दै आएका ४ मन्त्रालयका जिम्मा राप्रपाका  मन्त्रीहरुलाई दिनु भएको छ | गृह , परराष्ट्र लगायतका ६ मन्त्रालय आफैले राखिसक्नु भाको छ| राप्रपा अधक्क्ष कमल थापाले उर्जा , जयन्त चन्दले आपूर्ति , दिलनाथ गिरिलाई सहरी बिकाश र बिक्रम बहादुर थापालाई महिला बालबालिका  तथा समाज कल्याण मन्त्रालय तोकिएको छ|

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?