Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

जिल्ला प्रहरी मोरगंले कडाई गरे पछि भन्सारको राजश्वमा उल्लेखिनिय बृद्धि

2017 Oct 25 7:18 AM 32

विज्ञापन

Birat Cancer Hospital
जिल्ला प्रहरी मोरगंले कडाई गरे पछि भन्सारको राजश्वमा उल्लेखिनिय बृद्धि

बिराटनगर । ईलाका प्रहरी कार्यालय रानीले भारतबाट अवैध भन्सार छलिका सामानहरु प्रकाउ गरेको छ ।

प्रहरी टोलीले गस्तीका क्रममा भारतबाट नेपाल तर्फ भन्सार छली चोरी तस्करी गरी ल्याउदै गरेको अबस्थामा जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका– १७ बस्ने कौशिला देबी साहले भन्सार छली गरी ल्याएको करिब रु दुई लाख आठ हजार आठ सय मूल्य बराबरको रक्सी, खाद्यान्न, सुपारी,साइकल लगायतका सामानहरु पक्राउ गरी भन्सार कार्यालय रानीमा बुझाएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष निरौलाले बताएका छन् । जिल्ला प्रहरी कार्यालय मोरगंमा नयां कार्यालय प्रमुख प्रहरी उपरिक्षक अरुण कुमार बि.सी. आए पछि मातहतका सबै इन्चार्ज तथा प्रमुखहरुलाई कडा निर्दैशन दिए पछि राजश्वमा बृद्धि भएको छ । सिमा सुरुक्षामा खटेको सशस्त्र प्रहरीले भन्दा यो दुई महिनामा जनपथ प्रहरी मोरगं जिल्लाले करोडौको समान भन्सार बुझाएर राजश्व बृद्धिमा उल्लेखिनिय काम गरेको प्रशंसा पाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?