Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

३ हजार म्यादी प्रहरीको लिखित रिजल्ट भोली हुने

2017 Oct 25 3:39 PM 30

विज्ञापन

Birat Cancer Hospital
३ हजार म्यादी प्रहरीको लिखित रिजल्ट भोली हुने

मोरङ । आज हुने भनिएको म्यादी प्रहरीको लिखितको रिजल्ट भोली हुने भएको छ ।

रात भरि कपि चेक गर्दा पनि नसकिए पछि परिक्षाको रिजल्ट आज ३ बजे हुने भनिए पनि भोलीका लागि सुचना टांस गरी सुचना प्रदान गरिएको छ । यो सुचनाले समयमा नै कसैले कति खेर आउनु पर्छ वा कति खेर रिजल्ट आउछ भनेर दिन भर कुर्नु परेन म्यादी प्रहरी भिडन् आएका एक परिक्षार्थीले भने । समयमा सुचना आयो हामी खुशि छौ किन भने कुरेर बस्नु परेन् ।

3 आगामी मंसिरको तेस्रो साता हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा म्यादी प्रहरीका लागि मोरङ जिल्लामा करिब १२ हजारले निबेदन दिएका थिए । भाइटिकाको भोलि पल्ट देखि फिजिकल टेष्ट भएकोमा ७ गते लिखित परिक्षा भएको थियो । जसको रिजल्ट आज प्रकासित गर्ने जानकारी जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी गराएको थियो ।

म्यादी प्रहरीमा भर्नाका लागि निवेदन दिएकाहरुमध्ये शारिरिक तन्दुरुस्ती परीषा करिब ६ हजार भन्दा बढीले पास गरेको थिए । यसरी पास गरेका निवेदकहरुको लिखित परीक्षा दिएका थिए । स्थानीय सहिद रंगशालामा भएको परीक्षामा ६ हजार २ सय २९ जना सहभागि भएका थिए । परीक्षार्थीलाई १ सय पूर्णाङकको २५ वटा प्रश्न सोधिएको थियो । मोरङका लागि ३ हजार १ सय ५७ जना म्यादीको कोटा निर्धारण गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक अरुण कुमार बि.सी.ले जानकारी दिनुभयो ।5 2 म्यादी प्रहरीमा भर्नाका लागि मोरङबाट ११ हजार १ सय ३७ जनाले आवेदन दिएकामा शारीरिक तन्दुरुस्ती परीक्षामा २४ सय ७० जना असफल र २४ सय ३८ जना अनुपस्थित भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?