एमाले पार्टीले तत्कालीन टङ्कीसिनवारी गाविस समेतलाई गाभेर विराटनगरलाई महानगरपालिका बनाउनु पर्ने अभियान चलाएको तर स्थानीय तह पुन:संरचना आयोगमा गएर बुझदा आयोगका अधिकारीहरुले नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालालाई राजी गराउनुहोस् अनि मात्र हामी विराटनगरलाई महानगरपालिका बनाउछौ र टङ्कीसिनवारीलाई पनि महानगरपालिकामा गाभ्न सकिने जानकारी दिएको तितो अनुभव सुनाएका छन् ।
मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पण्डितले आफू मन्त्री हुदा गरेको कामलाई स्मरण गर्दै भने,‘विराटनगरलाई महानगर बनाउन स्थानीयले सरकार समक्ष प्रस्ताव गरेका थिए तर कााग्रेस नेता कोइरालाले आपत्ति जनाउदै महानगर बन्न दिएनन् ।’
पूर्वमन्त्री समेत रहेका पण्डितले चुनावी स्वार्थ पुरा गर्न कोइरालाले तत्कालको टंकिसिनवारी गाविसका जनताहरु विराटनगरमा गाभिन तयार रहेको भएपनि उनले अस्विकार गरी बाधा उत्पन्न गराएको आरोप लगाए । कोइराला तत्काल उक्त ७ नम्बर क्षेत्रका सांसद पनि थिए ।
वाम गठबन्धनबाट चुनावी प्रतिस्र्धामा रहेका पण्डितले बुढीगंगा गाउापालिकालाई समेतलाई मिलाएर बृहत्तर विराटनगर महानगर बनाउने र विराटनगरलाई प्रदेशको राजधानी बनाउने एजेण्डा लिएका छन् । पत्रकारहरु माझ नेता पण्डितले भने,‘पहिले विराटनगरलाई महानगर बनाउन हुंदैन भनेर बाधा हाल्नेहरु अहिले लाज पचाएर विराटनगरमै भोट मागिरहेका छन् ।’
उम्मेदवार पण्डितले आफूसाग चुनाव लड्ने पैसा नभएको तर आफनो क्षेत्रका मतदाता र विदेशमा रहेका नेपालीहरुले आर्थिक संकलन गरेर सहयोग गरिरहेको सुनाए । पण्डितले कोइरालालाई पैसाबाला प्रतिस्र्धीको संज्ञा दिदै भने,‘पैसा खर्चेकै भरमा जनताले भोट दिएर विजयी गराउदैनन् । म जस्तै आत्मबिश्वासी र सदाचारीलाई विजयी गराउनछन् ।’
नेपालको माया गर्ने र सुशासन रुचाउनेहरुले विशेष माया सद्भावका साथ विजयी गराउने उनले दाबी गरे । म चार हजार बढी मतले सहजै जित्छु ।’ सो क्षेत्रमा विराटनगरको ५, ६, ७, ९, ११ र १२ नम्बर र सुन्दर हरैचा नगरपालिकाको २, ३, ४, ५, ६, ७ नम्बर वडा रहेको छ । क्षेत्र नम्बर ६ मा १ लाख १० हजार ३ सय २२ जना मतदाता छन् । आफनो क्षेत्रमा म चार हजार बढी मतले सहजै जित्छु – पूर्बमन्त्रि लालबाबु पण्डित
एमाले पार्टीले तत्कालीन टङ्कीसिनवारी गाविस समेतलाई गाभेर विराटनगरलाई महानगरपालिका बनाउनु पर्ने अभियान चलाएको तर स्थानीय तह पुन:संरचना आयोगमा गएर बुझदा आयोगका अधिकारीहरुले नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालालाई राजी गराउनुहोस् अनि मात्र हामी विराटनगरलाई महानगरपालिका बनाउछौ र टङ्कीसिनवारीलाई पनि महानगरपालिकामा गाभ्न सकिने जानकारी दिएको तितो अनुभव सुनाएका छन् ।
मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पण्डितले आफू मन्त्री हुदा गरेको कामलाई स्मरण गर्दै भने,‘विराटनगरलाई महानगर बनाउन स्थानीयले सरकार समक्ष प्रस्ताव गरेका थिए तर कााग्रेस नेता कोइरालाले आपत्ति जनाउदै महानगर बन्न दिएनन् ।’
पूर्वमन्त्री समेत रहेका पण्डितले चुनावी स्वार्थ पुरा गर्न कोइरालाले तत्कालको टंकिसिनवारी गाविसका जनताहरु विराटनगरमा गाभिन तयार रहेको भएपनि उनले अस्विकार गरी बाधा उत्पन्न गराएको आरोप लगाए । कोइराला तत्काल उक्त ७ नम्बर क्षेत्रका सांसद पनि थिए ।
वाम गठबन्धनबाट चुनावी प्रतिस्र्धामा रहेका पण्डितले बुढीगंगा गाउापालिकालाई समेतलाई मिलाएर बृहत्तर विराटनगर महानगर बनाउने र विराटनगरलाई प्रदेशको राजधानी बनाउने एजेण्डा लिएका छन् । पत्रकारहरु माझ नेता पण्डितले भने,‘पहिले विराटनगरलाई महानगर बनाउन हुंदैन भनेर बाधा हाल्नेहरु अहिले लाज पचाएर विराटनगरमै भोट मागिरहेका छन् ।’
उम्मेदवार पण्डितले आफूसाग चुनाव लड्ने पैसा नभएको तर आफनो क्षेत्रका मतदाता र विदेशमा रहेका नेपालीहरुले आर्थिक संकलन गरेर सहयोग गरिरहेको सुनाए । पण्डितले कोइरालालाई पैसाबाला प्रतिस्र्धीको संज्ञा दिदै भने,‘पैसा खर्चेकै भरमा जनताले भोट दिएर विजयी गराउदैनन् । म जस्तै आत्मबिश्वासी र सदाचारीलाई विजयी गराउनछन् ।’
नेपालको माया गर्ने र सुशासन रुचाउनेहरुले विशेष माया सद्भावका साथ विजयी गराउने उनले दाबी गरे । म चार हजार बढी मतले सहजै जित्छु ।’ सो क्षेत्रमा विराटनगरको ५, ६, ७, ९, ११ र १२ नम्बर र सुन्दर हरैचा नगरपालिकाको २, ३, ४, ५, ६, ७ नम्बर वडा रहेको छ । क्षेत्र नम्बर ६ मा १ लाख १० हजार ३ सय २२ जना मतदाता छन् । ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2