Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

देश बदल्न दुइतिहाई बहुमत सहितको बामपन्थीको सरकारः- सुरेन्द्र पाण्डे

2017 Nov 7 10:09 PM 30

विज्ञापन

Birat Cancer Hospital
देश बदल्न दुइतिहाई बहुमत सहितको बामपन्थीको सरकारः- सुरेन्द्र पाण्डे
चितवन   ।  नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेल देश बन्दल्नका लागी बामपन्थीको सरकार आवश्यक रहेको वताउनुभएको छ । बाम गठबन्धनका अगुवा कार्यकर्तालाई  चितवनको भरतपुरमा सम्वोधन गर्दै पाण्डेले विकाश निर्माणको युग बामपन्थीको नेतृत्वमा मात्र सम्भव भएको वताउनु भयो । उहांले बाम सरकार वन्ने बित्तिकै नेपालीको प्रतिव्यक्ति आए बार्षीक ५ हजार डरल पुु¥याउने दावी गर्नुभयो । उहांले बृद्धभक्ता दोव्वर गर्ने र शिक्षा ,स्वास्थ्य निशुल्क गराउने पहिलो प्रथामिकता रहने पाण्डेको भनाई छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?