Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

वाम गठबन्धन विरुद्ध भारतमा लविङ्ग, कम्यूनिष्टलाई भोट नदिन नेपाली कामदारमाथि दवाव

2017 Nov 12 1:54 PM 17

विज्ञापन

Biratkhavar
वाम गठबन्धन विरुद्ध भारतमा लविङ्ग, कम्यूनिष्टलाई भोट नदिन नेपाली कामदारमाथि दवाव
विराटनगर । भारतमा काम गर्न गएका नेपाली कामदारलाई भारतीयहरुले नेपालमा हुन लागेको आसन्न निर्वाचनमा वाम गठबन्धनलाई भोट नहाल्न दवाव दिन थालेका छन् । नेपालमा कम्यूनिष्ट शासन आउन सक्ने भन्दै भारतीयहरुले नेपाली कामदारलाई प्रजातान्त्रिक पार्टीको रुपमा नेपाली कााग्रेस र मधेशवादी दलमध्ये राजपालाई मात्र भोट हाल्नुपर्ने शर्त तेर्‍याउादै दवाव सिर्जना गरेको त्यहाा कार्यरत नेपाली कामदारहरुले गुनासो गरेका छन् । पूर्वी पहाडी जिल्लाबाट रोजगारको शिलशिलामा भारतको, बैङ्लोर, गुजरातमा पुगेका विभिन्न काम गरिरहेका नेपालीमाथि दवाव सिर्जना गर्दै शर्त तेर्‍याएर मात्र चुनावमा भोट हाल्न आउने विदा दिने गरिएको गुजराजमा काम गर्दै आएका नेपाली कामदारले बताएका छन् । इलामको रोङ गााउपालिका–१ स्थित शान्तिपुर सिरिशेका पदम विलासीका अनुसार भारतीय जनता पार्टीले नेपालमा भएको वाम गठबन्धन विरुद्ध पुरै नकारात्मक प्रचार सुरु गरेको छ । गुजरातको अहमवादस्थित कावाबीस होटलमा काम गर्दै आउन भएका बिलासी इलाम रोङ गाउापालिकाका राष्ट्रिय प्रजातन्त्र पार्टीका सक्रिय कार्यकर्ता समेत हुनुहुन्छ । उहाासहित त्यहाा कार्यरत नेपालीहरुलाई लोकतान्त्रिक गठबन्धनको रुपमा रहेको नेपाली कााग्रेस र मधेशमा रहेको राजपालाई भोट हाल्नुपर्ने भन्दै भारतीय जनता पार्टीका नेताहरुले नेपाली मजदुरहरुलाई भन्ने गरेका हुन् । होटल तथा अन्य विभिन्न उद्योगमा कार्यरत नेपाली मजदुर सामु शर्त तेर्‍साएर मात्र नेपाल आउने बिदा दिने अवस्था सिर्जना हुादै गएको बिलासीले बताउनुभयो । ‘दिदैंन भारतले वाम गठबन्धनलाई जित्न, यहाा काम गर्ने नेपाली कामदारमाथि भोट नहाल्न भन्दै चौतर्फी दवाव सिर्जना गरिरहेको छ’ विलासीले भन्नुभयो–कम्यूनिष्ट शासन आउाछ भनेर गलत प्रचार गरिरहेका छन् । भोट हाल्न घर फर्कन चाहने नेपालीलाई समेत शर्त राखेर मात्र फर्काउन थालिएको बताइएको छ । कामदारमाथि चौतर्फी दवाव सिर्जना गरिएका कारण कतिपयले घरमा फोन समेत गर्न थालेका छन् । कम्यूनिष्टहरुले जिते कामबाट निकाल्न सक्ने चर्को दवाव दिएपछि कतिपय नेपाली कामदार भने चिन्ता समेत रहेको बताइएको छ ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु