Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मतदातालाई आफ्नो पार्न चुनाबलाई कहिले पिढी र कहिले कोण सभा गर्दै क. कुशल

2017 Nov 20 3:03 PM 50

विज्ञापन

Birat Cancer Hospital
मतदातालाई आफ्नो पार्न चुनाबलाई कहिले पिढी र कहिले कोण सभा गर्दै क. कुशल
उर्लाबारी । वाम गठबन्धन मोरङ क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्य उम्मेद्वार कुलप्रसाद साम्बा (कुशल लिम्बू) यतिबेला पिढी सभा र कोण सभामा ब्यस्त रहेका छन् । शनिबार पनि उर्लाबारीका विभिन्न वडाहरुमा पिढी सभा तथा कोण सभामा प्रदेश सभाका उम्मेद्वार कुशल लिम्बुले सम्बोधन गर्दै वाम गठबन्धनको पक्षमा मतदान गर्न अपिल गरेका छन् । नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ, मोरङ सचिवालय सदस्य मानबहादुर श्रेष्ठ, माओबादीका पोलिटब्यूरो सदस्य महेन्द्रजंग तामाङसहितको टोली पिढी सभा र कोण सभामा सक्रिय रहेको छ । उर्लाबारी–७ को नमूना चौक, मूनाल टोल, बरगाछी, कुलुङ चौकमा पिढी सभा भएको छ । त्यस्तै, उर्लाबारी–१, ५, ६ र ९ को संयुक्त वडा भेला कार्यक्रम भएको छ । उक्त कार्यक्रममा प्रदेश सभा (क) का उम्मेद्वार कुशल, प्रदेश सभा सदस्य समानुपातिक उम्मेद्वार ममता राजवंशीलगायतको सहभागिता रहेको थियो । उम्मेद्वारहरुले स्थायी सरकार र दिगो विकासका लागि एक पटक वामपन्थी गठबन्धनलाई मतदान गरी विजयी गराउन अपिल गरेका छन् । क्षेत्रको सम्रग विकासका लागि आफूले उम्मेद्वारी दिएको प्रष्ट पार्दै कुशलले भने–‘ पााच बर्षमा मोरङ क्षेत्र नं.–१ लाई विकसित र समृद्ध क्षेत्रका रुपमा विकसित गराउने छौं ।’ जनतालाई झुटो आश्वसन आफूले नदिएको उल्लेख गर्दै मोरङ क्षेत्र नंं. १ मा वामगठबन्धनले जिते विकासको लहर लाग्ने उनको दाबी छ । ‘जनताले अब विकास र समृद्धी चाहेका छन्, त्यो वाम गठबन्धनको नेतृत्वमा मात्र पूरा हुन सक्छ’ उनले भने–‘ अब आमूल परिर्वतनका लागि वाम गठबन्धनलाई मत दिनुहोस् ।’

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला