परित्याग गरी बाम गठबन्धनमा प्रवेस गरेका छन । नव प्रवेशीहरुलाई बाम गठबन्धनका नेता गुरु बरालले टिका तथा माला लागाई पार्टी प्रवेश गराउनु भएको थियो । कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै नेता बरालले मुलकको अस्थिरता लाई हटाई देशमा समृद्धी ल्यानका लागी बाम गठबन्धन आजको आवस्यकता र नेपाली जनताको माग रहेको दावी गुर्न भयो । कार्यक्रममा एमाले केन्दीय सदस्य डा. शिवमाया तुम्बाहाम्फे, भुपाल जि.मि. ले मन्तव्य राख्नु भएको थियो । बाम गठबन्धनका मोरङ १ क का प्रतिनीधी सभाका उम्मेद्धार घनश्याम खतीवाडाले मोरङ क्षेत्र नं. १ क बामहरुको लाल किल्ला भएकाले यस क्षेत्रमा गठबन्धनको जित निश्चीत हुने दाबी गर्दै जनताका शुख दुखमा निरन्तर साथ दिने कुरमा आफु प्रतिबद्ध रहेको बताउनु भयो । कार्यक्रममा ए.माओबादीका केन्द्रिय सदस्य लक्ष्मी पौडेल, प्रदेश इन्चार्ज प्रेम मिवकले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम बाम गठबन्धन मिक्लाजुङका संयोजक दिनेश पौडेलको सभापतीत्वमा सम्पन्न भएको थियो । मिक्लाजुङमा बाम गठबन्धनको प्रती जनलहर बडदो
परित्याग गरी बाम गठबन्धनमा प्रवेस गरेका छन । नव प्रवेशीहरुलाई बाम गठबन्धनका नेता गुरु बरालले टिका तथा माला लागाई पार्टी प्रवेश गराउनु भएको थियो । कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै नेता बरालले मुलकको अस्थिरता लाई हटाई देशमा समृद्धी ल्यानका लागी बाम गठबन्धन आजको आवस्यकता र नेपाली जनताको माग रहेको दावी गुर्न भयो । कार्यक्रममा एमाले केन्दीय सदस्य डा. शिवमाया तुम्बाहाम्फे, भुपाल जि.मि. ले मन्तव्य राख्नु भएको थियो । बाम गठबन्धनका मोरङ १ क का प्रतिनीधी सभाका उम्मेद्धार घनश्याम खतीवाडाले मोरङ क्षेत्र नं. १ क बामहरुको लाल किल्ला भएकाले यस क्षेत्रमा गठबन्धनको जित निश्चीत हुने दाबी गर्दै जनताका शुख दुखमा निरन्तर साथ दिने कुरमा आफु प्रतिबद्ध रहेको बताउनु भयो । कार्यक्रममा ए.माओबादीका केन्द्रिय सदस्य लक्ष्मी पौडेल, प्रदेश इन्चार्ज प्रेम मिवकले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम बाम गठबन्धन मिक्लाजुङका संयोजक दिनेश पौडेलको सभापतीत्वमा सम्पन्न भएको थियो । ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2
