अर्का २२ वर्षिया धिरजकुमार साह पनि कााग्रेस नेता आचार्यसागै बसेर फोटो खिचाउादै प्रवेश गरे । यूवा उमेरका साहलाई अब मधेशी दलहरुले केहि गर्लान् भन्ने लाग्या छैन । ‘हामी सबै मिलेर नेपाल देशलाई विकास गर्नुपर्छ’ प्रवेशपछि साहले भने–हुन त मेरो घरपरिवार सबै कााग्रेस नै हुनुहुन्छ ।
केहिदिन अगाडी त्यहि स्थानमा एमालेका अध्यक्ष केपी शर्मा ओलीसाग गला मिलाउादै लोकतान्त्रिक फोरमका नेता एवं पूर्व गृहराज्यमन्त्री भिमराज राजबंशीसहित ठूलो संख्यामा पार्टी प्रवेश गरेपछि कााग्रेसलाई त्यो देखाउनु थियो । त्यसका लागि नेता आचार्यले तराई क्षेत्रका मतदाता मात्र नभई नेतृत्वमा स्थापित भईसकेका व्यक्ति समेत बारम्बार दलबदल गर्न सक्छन् भन्ने बुझेपछि फोरममा छादा वडा सदस्य नपाएका राय नेतृत्वमा कााग्रेसीहरुलाई नै कााग्रेसमा प्रवेश गराएर नाक जोगाए ।
कााग्रेसका जुनसुकै नेतृत्वले कार्यक्रम आयोजना गरेपनि चुनाव अगाडी प्रवेश गर्नेको संख्या हजारौं पुर्याएर र देखाएर प्रतिस्पर्धिलाई छक्याउने चेष्टा गर्दै आएका छन् । हरेक दिन घरदैलोसागै पार्टी प्रवेश कार्यक्रमका लागि कोणसभाको आयोजना गर्नुपर्ने अवस्था छ । कतिपय कार्यक्रममा मञ्चमा आशिन र पार्टीका क्रियाशिल वा संगठित सदस्य बाहेक उपस्थित सबैको नाम प्रवेशको सूचिमा हुन्छ, अबिर र मालासहित सबैलाई देखिन्छ । तराई क्षेत्रका मतदातामा अस्थिर र तत्काल लाभ लिनुपर्नेे मनोविज्ञान रहेका कारण यस्तो समस्या आउने गरेको छ ।
राजनीति शास्त्रका सह–प्राध्यापक बिष्णु दाहालका अनुसार सैद्धान्तिक विचार नभए व्यक्तिलाई समाएर प्रतिस्पर्धिमाथि हावी हुने कसरत उमेदवारले गर्ने गर्दछन् । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका सहायक क्याम्पस प्रमुख समेत रहनु भएका दाहाल यस्तो राजनीतिक परिपाटीलाई सैद्धान्तिक आधार नभई कमजोर राजनीतिक आधार मान्नुहुन्छ ।
अर्कोतर्फ पार्टी प्रवेश गर्दा नेतृत्वको समिप पुग्ने र चिन्न सक्ने वा समाजमा आफूलाई स्थापित गराउने उद्देश्यपनि कतिपयले राखेको पाइन्छ । तर, चुनाव अगाडी दैनिक सयौंका सयौं पार्टी प्रवेश गराउने नेतृत्वले चुनावमा भने जस्तो मत ल्याउन नसक्ने संभावना पनि उतिकै छ । ‘अरुलाई देखासिकी गर्न पनि यस्ता कार्यक्रममा अबिर र माला लगाइएको हुनसक्छ’ सह–प्राध्यापक दाहाल भन्नुहुन्छ–छिमेकीसागको राजनीतिक बैमनश्यताले पनि काम गरेको हुनसक्छ ।
नेता आचार्यलाई अहिले वाम गठबन्धनका उमेदवार अमन मोदी चुनौति बनेपछि आफ्नै सदस्यलाई पार्टी प्रवेश गराएर दवदवा सिर्जना गर्नुपर्ने बाध्यता छ । त्यहि स्थानमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा भएको कार्यक्रममा ओलीले आचार्य र मोदीबीचको फरक प्रष्ट पारिसक्नु भएको छ । हल्ला मच्चाउादै कााग्रेस, समर्थक देखाउन आफ्नै सदस्यलाई पार्टी प्रवेश गराउादै –महेश आचार्य मोरङ क्षेत्र नम्बर ४ प्रतिनिधिसभाका उमदेवार
अर्का २२ वर्षिया धिरजकुमार साह पनि कााग्रेस नेता आचार्यसागै बसेर फोटो खिचाउादै प्रवेश गरे । यूवा उमेरका साहलाई अब मधेशी दलहरुले केहि गर्लान् भन्ने लाग्या छैन । ‘हामी सबै मिलेर नेपाल देशलाई विकास गर्नुपर्छ’ प्रवेशपछि साहले भने–हुन त मेरो घरपरिवार सबै कााग्रेस नै हुनुहुन्छ ।
केहिदिन अगाडी त्यहि स्थानमा एमालेका अध्यक्ष केपी शर्मा ओलीसाग गला मिलाउादै लोकतान्त्रिक फोरमका नेता एवं पूर्व गृहराज्यमन्त्री भिमराज राजबंशीसहित ठूलो संख्यामा पार्टी प्रवेश गरेपछि कााग्रेसलाई त्यो देखाउनु थियो । त्यसका लागि नेता आचार्यले तराई क्षेत्रका मतदाता मात्र नभई नेतृत्वमा स्थापित भईसकेका व्यक्ति समेत बारम्बार दलबदल गर्न सक्छन् भन्ने बुझेपछि फोरममा छादा वडा सदस्य नपाएका राय नेतृत्वमा कााग्रेसीहरुलाई नै कााग्रेसमा प्रवेश गराएर नाक जोगाए ।
कााग्रेसका जुनसुकै नेतृत्वले कार्यक्रम आयोजना गरेपनि चुनाव अगाडी प्रवेश गर्नेको संख्या हजारौं पुर्याएर र देखाएर प्रतिस्पर्धिलाई छक्याउने चेष्टा गर्दै आएका छन् । हरेक दिन घरदैलोसागै पार्टी प्रवेश कार्यक्रमका लागि कोणसभाको आयोजना गर्नुपर्ने अवस्था छ । कतिपय कार्यक्रममा मञ्चमा आशिन र पार्टीका क्रियाशिल वा संगठित सदस्य बाहेक उपस्थित सबैको नाम प्रवेशको सूचिमा हुन्छ, अबिर र मालासहित सबैलाई देखिन्छ । तराई क्षेत्रका मतदातामा अस्थिर र तत्काल लाभ लिनुपर्नेे मनोविज्ञान रहेका कारण यस्तो समस्या आउने गरेको छ ।
राजनीति शास्त्रका सह–प्राध्यापक बिष्णु दाहालका अनुसार सैद्धान्तिक विचार नभए व्यक्तिलाई समाएर प्रतिस्पर्धिमाथि हावी हुने कसरत उमेदवारले गर्ने गर्दछन् । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका सहायक क्याम्पस प्रमुख समेत रहनु भएका दाहाल यस्तो राजनीतिक परिपाटीलाई सैद्धान्तिक आधार नभई कमजोर राजनीतिक आधार मान्नुहुन्छ ।
अर्कोतर्फ पार्टी प्रवेश गर्दा नेतृत्वको समिप पुग्ने र चिन्न सक्ने वा समाजमा आफूलाई स्थापित गराउने उद्देश्यपनि कतिपयले राखेको पाइन्छ । तर, चुनाव अगाडी दैनिक सयौंका सयौं पार्टी प्रवेश गराउने नेतृत्वले चुनावमा भने जस्तो मत ल्याउन नसक्ने संभावना पनि उतिकै छ । ‘अरुलाई देखासिकी गर्न पनि यस्ता कार्यक्रममा अबिर र माला लगाइएको हुनसक्छ’ सह–प्राध्यापक दाहाल भन्नुहुन्छ–छिमेकीसागको राजनीतिक बैमनश्यताले पनि काम गरेको हुनसक्छ ।
नेता आचार्यलाई अहिले वाम गठबन्धनका उमेदवार अमन मोदी चुनौति बनेपछि आफ्नै सदस्यलाई पार्टी प्रवेश गराएर दवदवा सिर्जना गर्नुपर्ने बाध्यता छ । त्यहि स्थानमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा भएको कार्यक्रममा ओलीले आचार्य र मोदीबीचको फरक प्रष्ट पारिसक्नु भएको छ । ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2