Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

किनबेचले कुनै असर नपर्ने : भानुभक्त ढकाल मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार

2017 Nov 25 8:23 PM 48

विज्ञापन

Birat Cancer Hospital
किनबेचले कुनै असर नपर्ने : भानुभक्त ढकाल मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार
पथरी । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार भानुभक्त ढकालले आफ्नो क्षेत्रमा भोट किनवेचका गतिविधिले वाम गठवन्धनलाई कुनै असर नपर्ने बताउनु भयो । मोरङ ३ अन्तर्गत कानेपोखरीको शुक्रबारेमा आज बृहत घरदैलो अभियान अघि पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ढकालले वाम गठवन्धनको पक्षमा जनलहर रहेकाले नेपाली कांग्रेस लक्षित गर्दै उसको गतिविधिले असर नपर्ने भन्दै आफ्नो जित बहुमतले हुने दावी गर्नुभयो । वाम गठवन्धनका लागि सूचना तथा सञ्चार उपसमितिको आयोजनामा उम्मेदवारहरुसागको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहााले राजनीतिक हिसावले हेर्दा आफ्नो क्षेत्रमा दर्विलो अर्काे प्रतिष्पर्धी नै नदेखिएको समेत भनाई राख्नु उहााले आफुले आफ्नो क्षेत्रमा आदिवासी जनजाती प्रतिष्ठान एवम् संग्रहालय निर्माण, सुकुम्वासी एवम् अव्यवस्थित बसोबासीको समस्या समाधान, खोला कटान तटवन्धन, पर्यटन प्रवद्र्धन, तेलखानीको अनुसन्धानका प्रमुख विषयहरु उठान गरेर त्यसको कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सो अवसरमा प्रदेश क की माओवादीतर्फकी उम्मेदवार गीता तिम्सिना र एमालेतर्फकी समानुपातिक उम्मेदवार कृष्णकुमारी राईले महिला अधिकार, युवा स्वरोजगार सहितको विकासको व्यवस्थापन गर्न आफूहरु प्रतिवद्ध रहेको जनाउनु भयो । घरदैलो अभियानका रुपमा गाउा गाउाबाट उत्साहपूर्वक जुटेको ऱ्यालीमा २ हजार ५ सयको हाराहारीमा एमाले, माओवादी केन्द्रका नेता, कार्यकता, शुभेच्छुकहरुको सहभागिता रहेको थियो । उता, नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार सुनील शर्मा र प्रदेश क का उम्मेदवार सूयर्माराज राईले सोही क्षेत्रको पथरीशनिश्चरे र कानेपोखरीमा घरदैलो अभियान सञ्चालन गर्नुभएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला