Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

भिजन र मिसन भएका प्रदेश सभाका एक युवा उम्मेदवार– गणेशराज बिष्ट(सुधन) निर्वाचत क्षेत्र नंं. ६(ख) प्रदेश सभा

2017 Dec 4 9:56 PM 35

विज्ञापन

Birat Cancer Hospital
भिजन र मिसन भएका प्रदेश सभाका एक युवा उम्मेदवार– गणेशराज बिष्ट(सुधन) निर्वाचत क्षेत्र नंं. ६(ख) प्रदेश सभा

भएको साधन स्रोतलाई पुर्णरुपमा प्रयोग गरे मात्र ६० प्रतिशत बिकासमा टेवा पुग्ने दाबि–मोरगं निर्वाचन क्षेत्र नंं. ६(ख) प्रदेश सभा गणेशराज बिष्ट(सुधन))

बुवा उपेन्द्रराज बिष्ट र आमा रत्न तिवारी बिष्टका दुई छोरा मध्ये कान्छा छोरा गणेशराज बिष्ट(सुधन) बिराटनगर–७, हाटखोला निबासी tttttएक सफल होटल ब्यबसायी हुन् । कमाई राम्रै थियो, पैसा पनि राम्रै कमाई थियो र युरोप देश भित्र पर्नै अति कमाई हुने देशको बसाई थियो – साईप्रास । तर त्यो सबै कुरामा रमाउन सकेन गणेसराज । अनि उनी आफनो देश र आफनो जम्नभुमि बिराटनगरलाई राम्रो र सबैको बस्ने योग्य शहर बनाउन भनेर नेपाल फर्के । यति खेर उनको दौड पनि जनता संग आफना एजेण्डालाई कसरी स्थापित गराउन सकिन्छ भन्ने तिर नै छ र उनी घुमिरहेका छन् आफनो उम्मेदवार बनेको क्षेत्र नंं– ६(ख)को प्रदेश सभाको उम्मेदवार बनेर । मतदानको समयलाई ख्याल राख्दैे दौडधूप घरदैलो गरीरहेका उनै मोरगं जिल्लाको निर्वाचन क्षेत्र नं ६(ख) का उम्मेदवार गणेशराज बिष्ट संग गरिएको कुराकानीको अंश यहा प्रस्तुत गरिएको छ । १. चुनावी प्रचार कसरी गरिरहनु भएको छ ? जनताको कुरा सुन्ने, गुनासो सुन्ने, राजनीतिक विषयमा बुझाउने र आफ्नो बारेमा जनतालाई भन्ने, पुराना पाटीले केही गर्न सकेन अब हाम्रो युवाहरुको जमातलाई जुताउनका लागि एजेण्डाबारे थाहा दिन घरदैलो गरीरहेको र सबै दलका साथीहरु संग छलफल समेत गर्नेक्रम जारी छ । अरु दलले जस्तो तडग भडग गरेको छैन् । जनताले बुझेका छन् । बिवेकशील साझा पाटी युवाहरुको जमात हो जस्ले देश बनाउनका लागि आएको हो । बिराटनगरका घरदैलोमा पुगेर आर्शीबाद लिईरहेको छु । २. तपाईको क्षेत्र कहा कसरी निर्धारन गरिएको छ साथै जनताले तपाई प्रति आशा राखेका छन त ? बिराटनगर महानगरपालिकाका वडा नंं. – ५, ६, ७, ९, ११ र १२ प्रदेश सभाको क्षेत्र रहेको छ । यस क्षेत्रमा ४१ हजार एक सय २५ मतदाता संख्या रहेको छ । सबै जनजाति भाषा भाषी रहेको यो क्षेत्रमा मैले कसै संग प्रतिस्पर्दा गर्नु नै पर्ने छैन् । मेरा ५ जना प्रतिश्पर्दी सहकर्मी साथीहरुले त संग राम्रो भिजन छ तसर्थ तैले जित्ने आधार तय भएको भनेर मलाई अग्रीम बदाई समेत दिई सकेका छन् । जनताहरुले नयां बिवेकशील साझा पार्टीको उम्मेदवारलाई तराजुमा नै भोट दिने कुरा गरिरहेका छन् । त्यो २१ गतेका दिन म प्रति स्थानीय जनताले न्याय दिने छन् भन्ने मैले आशा गरेको छु । ३. तपाईको क्षेत्रमा अन्य विपक्षी दलहरुले के कस्तो भुमिका खेलेका छन् , तपाईले जित्ने आधार र कसरी जित्नुहुन्छ ? हेर्नुहोस् चुनाब हो सबैले आफनो आफनो कुरा राख्नु भा छ र राख्नु परयो पनि । तर हाम्रो बिवेकसिल साझा पार्टी भनेको सबै युवाहरुको ढुकढुकी हो । देश बनाउने अभियानमा लागेको पाटी हो । अरु सबै पाटीको अबस्था हामीले देखि सकियो । २१ ब्र्ष देखि तिनै पाटी अनि तिनै ब्यक्ति आउछ अनि आश्वासन बाढदै जान्छन् । तसर्थ यो अबस्थाबाट जनताले दुख पाएका छन् र जनताले बुझेका पनि छन् । यो हाम्रो र मेरो जित्ने पक्ष नै हो । विपक्षी हरु मेरा सहकर्मी हुन् । उनीहरुले पनि मत माग्दैछन् । जनताले परिवर्तनसँगै नयाँ चिज खोजेका छन् । यहाँका जनता परिवर्तन चाहन्छन् । त्यसकारण यस पटक जनताले मोरङको क्षेत्र नम्बर ६ (ख)मा मलाई जिताउँछन् भन्नेमा म पूर्ण विश्वासमा छु ।ssss ४.तपाईका यस बिराटनगर महानगरपालिका भित्र गरिने एजेण्डा चाहिं के–के हुन् ? सामन्य कुरा गरे देशमा पुग्छ पुग्ने कुरा मात्र गर्नु पर्छ । राष्ट्रिय महत्वका कुरा गर्दा बिराटनगर प्रदेशको राजधानी र बिराटनगरमा अन्तराष्ट्रिय स्तरको विमानस्थल निर्माण गर्नु पर्छ भन्ने हो भने स्थानीय स्तरमा ढलनालालाई स्थानीय स्तरबाट नै बनाउनु पर्ने, पुर्बाधार जिर्नौधारमा जोड दिनु पर्ने , भएका सार्बजनिक शौचालयलाई नै सुधार गर्नु पर्नै , सरकारी कार्यालय सगै जोडिएर सार्बजनिक शौचालय निर्माण गर्नु पर्ने जस्ता कुरालाई मात्र जोड दिन सके बिराटनगरको अनुहार फेरिने थियो । यो कुरामा मेरो जोड हुनेछ र गरेर पनि देखाउन सक्छु । यस्तै अन्य स्थानीय एजेण्डा भनेको कृषि विश्वविद्यालय निर्माण गर्ने, प्रत्येक बिराटनगर महानगरपालिकाका वडामा रहेका स्वास्थ्यसंस्थाको स्तरोन्नती गर्ने, बेरोजगार युवालाई रोजगारको सुनिश्चितता गर्ने, डिग्री गरेका युवाले विदेश गएर सरसफाई गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने योजना छ । ५.बिवेकशील साझा पाटीलाई भोट किन दिन्छन् र मत जित्ने प्रतिस्पर्धा के हो ? म युवा हुँ मेरो राजनीतिक भविष्य लामो समयसम्म छ । । बिवेकसिल पाटीको कोण सभामा उहा आउनु हुन्छ अनि हैन हाउ भोट त हाल्नै पर्छ तराजु भन्नु हुन्छ । सबै युवाहरुको मुटुमा तराजुमा भोट हाल्यौ छ तर उहां बाहिर निस्कन सक्नु भएको छैन । बिस्तारै सबैको माया र भरोसामा मलाई विजयको टिका लगाइसक्नु भएको छ । उर्लाबारी । मलाई एउटा अवसर दिनुपर्छ । हिंजो जितेर गएकालाई काम गरेनन् भनेर गाली नगर्नुहोस् । अब उनीहरुलाई बिर्सनुहोस् मलाई भोट दिनुहोला भन्दै जनताको माझमा म गएको छु । जनताले मलाई अविर मालाले स्वागत गर्नुभएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न