Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

आज विश्व सीमसार दिवस मनाइँदै

2018 Feb 2 11:41 AM 31

विज्ञापन

Birat Cancer Hospital
आज विश्व सीमसार दिवस मनाइँदै

आज विश्व सीमसार दिवस दिगो सहरी भविष्यका लागि सीमसार भन्ने नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । फेब्रुअरी २ मा सधै विश्वभरि सीमसार दिवस मनाउने गरिन्छ  । नेपालका नौ वटा सीमसार क्षेत्र रामसार सूचीमा सूचीकृत छन् । राष्ट्रिय निकुञ्ज, आरक्ष ताथ संरक्षण क्षेत्र, मध्यवर्ती क्षेत्र तथा राष्ट्रिय वनमा सीमसार क्षेत्र रहेका छन् ।  नेपाल रामसार महासन्धिको पक्ष राष्ट्र भएकाले सीमसारको संरक्षण र संबद्र्धनलाई विशेष महत्व दिँदै आएको छ । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका अनुसार नेपालको सीमसार क्षेत्रले १ सय ७२ प्रजातिकाृ माछा १ सय ९० प्रजातिका पंक्षी, दर्जनौं प्रजातिका घस्रने जीवजन्तु गरी ३ सय ७० प्रजातिलाई संरक्षण दिइरहेको जनाएको छ ।  एकोहोरो दोहन, जलवायू परिवर्तनको पभाव तथा अतिक्रमणको चपेटामा परेका कारण सीमसार क्षेत्र मासिँदै जान लागेको भन्दै सरोकारवालाले भने चिन्ता व्यक्त गरेका छन् । बढ्दो सहरीकरण, सीमसार क्षेत्रमा मिचाहा प्रजातिको बिस्तार, अतिक्रमण गरी खेतीपाती तथा अन्य प्रयोग लगायत समस्याले नेपालका फ्रेस वाटर सीमसार अत्यन्त्रै जोखिममा परेकाले यसको संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?