Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

माघ २९मा सभामुख चयन

2018 Feb 5 9:05 AM 30

विज्ञापन

Birat Cancer Hospital
माघ २९मा सभामुख चयन
ज्येष्ठ सदस्य ओमप्रकाश सरागवीको अध्यक्षतामा बसेको संघीय संसद सचिवालयको पहिलो बैठकले सभामुख र उपसभामुखको निर्वाचन तालिका सार्वजनिक गरेको हो । बैठकले सभामुखका लागि मनोनयनपत्र दर्ता माघ २८ गते र मतदान २९ गते दिउँसो १ बजे गर्ने निर्णय गरेको छ । उपसभामुखका लागि मनोनयपत्र दर्ता फागुन २ र मतदान ३ गते गर्ने निर्णय भएको संघीय संसद् सचिवालयका उपसचिव सर्वजित राईले बताए । वाम गठबन्धनबीच भागबन्डाका आधारमा सभामुख एमालेको पक्षमा परेको छ । गठबन्धनको यो प्रदेशमा दुईतिहाइ पुग्छ । प्रथम अधिवेशन आज (सोमबार) १ बजे बस्दै छ । बैठकमा प्रदेश १ को सभामा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलका प्रतिनिधि सदस्यहरू सहभागी थिए । बैठकमा संसद सचिवालयका सचिव वीरेन्द्रवहादुर कार्कीको पनि उपस्थिति थियो । सचिव कार्की पहिलो बैठक सञ्चालनका लागि शनिबार विराटनगर आएका हुन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?