Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

युथ फर ट्र्रान्सफर्मिङ नेपाल कटहरीले म्याराथुन प्रतियोगित गर्ने

2018 Feb 13 12:06 PM 41

विज्ञापन

Birat Cancer Hospital
युथ फर ट्र्रान्सफर्मिङ नेपाल कटहरीले म्याराथुन प्रतियोगित गर्ने
बिराटनगर । युथ फर ट्र्रान्सफर्मिङ नेपालले कटहरी गाउपालिकामा फाल्गुन ४ गते म्याराथुन दौड प्रतियोगिता गर्ने भएको छ । शान्तिका लागि दौड भन्ने नारा सहित सबैको सहभागिता खेलकुदमा हुन पर्ने जस्ता मुलमन्त्र राखेर कटहरी गाउपालिकाका युवाहरुको संगठनले कटहरी गाउपालिका स्थित जनप्रिय उच्च माध्यामिक बिद्यालयमा म्याराथुन कार्यक्रम अगामी फाल्गुन ४ गते बिहान ७ बजे देखि शुरु हुने आयोजक कमिटीका संयोजक तथा युथ फर ट्र्रान्सफर्मिङ नेपालका अध्यक्ष अरबिन्द कामतले जानकारी गराउनु भयो । संस्थाले मानवीय संबेदनशिलतालाई ध्यान राख्दै समाजमा अन्य धेरै समाजिक काम समेत गर्दै आएको र भबिश्यमा युवाहरु लक्षित बिभिन्न कार्यक्रम राख्ने साथै युवा नै समाजका परिबर्तनका संवाहक भएकोले युवाहरुको सक्रियतालाई बढाउन बिभिन्न निकायहरुसंग हातेमाले गर्नु पर्ने युथ फर ट्र्रान्सफर्मिङ नेपालका संस्थापक संयोजक नरेश शाहले बताउनु भयो । img_8918 आधुनिक नेपालकको निर्माण, अखण्डता, एकता र शान्ति कायम राख्न साथै स्वास्थ्यको लागि म्याराथुन दौडको धेरै महत्व भएकोले युवाहरुको सक्रियतालाई कटहरी गाउपालिकामा अझ शसक्त गर्न आबश्यक भएकोले सबै राजनैतिक पार्टीहरुको सहभागिता गराउनु पर्ने युवा अभियन्ताका जिल्ला अध्यक्ष राकेश रोशन यादबले बताउनु भयो । गाउपालिका भित्रका सबै वार्डहरुको सक्रिय सहभागिताका लागि म्याकिङ, पोष्टरीङ तथा प्रचारप्रसार गरी कार्यक्रमलाई प्रभावकारी बनाउन सबैको आबश्यक रहेको सह–संयोजक मो.नसरुल सेखले बताउनु भयो । प्रतियोगितामा सहभागिहरुले नाम दर्ता गरी महिला र पुरुष दौढ स्थानीय स्कुलमा २ किल्लोमिटरको म्याराथुन हुने आयोजकले जनाएको छ । संस्थागत तथा ब्यक्तिगत सहभागिता सबैको उपस्थित हुनका लागि आयोजकले बिभिन्न संघसंस्था, सरकारी कार्यालय, गैरसरकारी संस्थाहरु, युवाहरुको छाता संगठनहरु, राजनैतिक दलहरु, स्थानीय जनप्रतिनिधीहरु, सुरुक्षा निकायका अगंहरुलाई सहयोगको अपिल समेत गरेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न