Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

संघीय संसदको पहिलो बैठक आज

2018 Mar 5 10:11 AM 28

विज्ञापन

Birat Cancer Hospital
संघीय संसदको पहिलो बैठक आज
आज संघीय संसदको पहिलो बैठक बस्दैछ । दिउँसो ४ बजे बस्ने बैठकले सभामुख चयन, प्रधानमन्त्रीले विश्वासको मत लिने र राष्ट्रिय सभाका अध्यक्ष चयन गर्ने मिति तय गर्ने कार्यसूची छ । निर्वाचन सकिएको झन्डै तीन महिनापछि संघीय संसदले औपचारिकता पाएको छ । संसद सचिवालयका प्रवक्ता भरतराज गौतमका अनुसार दुबै सदनको पहिलो बैठकको कार्यसूची करिव तय भएको छ ।प्रतिनिधि र राष्ट्रिय सभाको पहिलो बैठकमा आ–आफ्नो सभाको बैठक सञ्चालनसम्बन्धी अन्तरिम कार्यविधि प्रस्तुत हुनेछ । त्यसपछि संसदको बैठक आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाउने र प्रधानमन्त्री नियुक्तिको पत्र पढेर सुनाउने कार्यसूची छ । प्रतिनिधिसभाले फागुन २६ गतेका लागि सभामुख चयनको मिति तय गर्नेछ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा २७ गते विश्वासको मत लिने गरी मिति निर्धारण गर्नेछ । राष्ट्रिय सभाले फागुन ३० गते अध्यक्ष चयन गर्ने गरी आजको बैठकले मिति तय गर्ने निश्चित छ |

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?