भक्तजनहरुलाई थाहा दिनका लागि आयोजक संस्थाले बिज्ञप्ती समेत जारी गरेको छ ।
बिभिन्न शिर्षकहरु मेडिया सन्चार प्रचार खर्च, पण्डाल खर्च, जग्गा भाडा खर्च, बिभिन्न ब्यबस्थापन खर्च लगायत भक्तजनहरुलाई भोजन समेतको कुल खर्च ९४ लाख ७३ हजार २ सय २६ भएको छ भने २ करोड ५५ लाख ८६ हजार १ सय ७१ कुल आम्दानी भएको छ ।
१ सय २ वटा रसिद प्याड मध्ये ९७ वटा रसिद पुर्णरुपमा काटिएको र बाकीको केही अंश मात्र काटिएको रसिद छ । अक्षयकोषमा जम्मा गरिएको सो रकम, भक्तजनहरुबाट संकलित रकम, दानहरु अक्षयकोषमा नै जम्मा हुनेछ भने अन्य शिर्षकबाट प्राप्त रकमहरु आश्रम निर्माणमा खर्च हुने इश्वर कृष्ण महाराज जीले बताउनु भयो । महाराज जीले थप्नु भयो –हामी जुन स्थानमा जहां यज्ञ गछौ, गिता रामायण पाठ गरी भक्तजनहरुलाई सुनाउछौ भक्तजनहरुबाट आएको रकमलाई सहि स्थानमा लगाउछौ साथै आम्दानी खर्चलाई सार्बजनिक गर्छौ । बिराटनगर महानगरपालिका नजिकै रहेको टंकीसिनवारीको मिलन चोकमा भएको सात दिने महायज्ञबाट उठेको सम्पुर्ण आम्दानी सोही स्थानमा निर्माण हुने मन्दिरका लागि महाराज जीले प्रदान गर्नु भएको छ । सो यज्ञमा महाराजजीले वाचन गर्नु भएको थियो । बिराटनगरबासीहरुले टंकीसिनवारीमा धेरै सहयोग र मन्दिर निर्माणका लागि लगाएको गुणका कारणले महाराज जीलाई सधै सम्झीरहेका छन् । पशुपति कोटीहोममा २ करोड ५६ लाख आम्दानी, ५ लाख भक्तजनहरुबाट आर्शिबाद श्रवण
भक्तजनहरुलाई थाहा दिनका लागि आयोजक संस्थाले बिज्ञप्ती समेत जारी गरेको छ ।
बिभिन्न शिर्षकहरु मेडिया सन्चार प्रचार खर्च, पण्डाल खर्च, जग्गा भाडा खर्च, बिभिन्न ब्यबस्थापन खर्च लगायत भक्तजनहरुलाई भोजन समेतको कुल खर्च ९४ लाख ७३ हजार २ सय २६ भएको छ भने २ करोड ५५ लाख ८६ हजार १ सय ७१ कुल आम्दानी भएको छ ।
१ सय २ वटा रसिद प्याड मध्ये ९७ वटा रसिद पुर्णरुपमा काटिएको र बाकीको केही अंश मात्र काटिएको रसिद छ । अक्षयकोषमा जम्मा गरिएको सो रकम, भक्तजनहरुबाट संकलित रकम, दानहरु अक्षयकोषमा नै जम्मा हुनेछ भने अन्य शिर्षकबाट प्राप्त रकमहरु आश्रम निर्माणमा खर्च हुने इश्वर कृष्ण महाराज जीले बताउनु भयो । महाराज जीले थप्नु भयो –हामी जुन स्थानमा जहां यज्ञ गछौ, गिता रामायण पाठ गरी भक्तजनहरुलाई सुनाउछौ भक्तजनहरुबाट आएको रकमलाई सहि स्थानमा लगाउछौ साथै आम्दानी खर्चलाई सार्बजनिक गर्छौ । बिराटनगर महानगरपालिका नजिकै रहेको टंकीसिनवारीको मिलन चोकमा भएको सात दिने महायज्ञबाट उठेको सम्पुर्ण आम्दानी सोही स्थानमा निर्माण हुने मन्दिरका लागि महाराज जीले प्रदान गर्नु भएको छ । सो यज्ञमा महाराजजीले वाचन गर्नु भएको थियो । बिराटनगरबासीहरुले टंकीसिनवारीमा धेरै सहयोग र मन्दिर निर्माणका लागि लगाएको गुणका कारणले महाराज जीलाई सधै सम्झीरहेका छन् । ट्रेन्डिङ
समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता
Mar 6💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार
Mar 1
