बिश्वबिद्यालयको प्रबेशद्धारमा अहिले सम्म जेव्रा क्रसीगं नभएको दुर्घटना हुनबाट बच्नका लागि सामाजिक उत्तरदायित्व हामी बिद्यार्थीहरुको पनि भएको यो अभियान चालिएको तेस्रो सेमेस्टरमा अध्ययनरत बिद्यार्थी यम मगरले बताए । सबै बिद्यार्थीहरुले समाजलाई बिस्तारै परिबर्तनको बाटो तिर लैजान हामी सबैको जुट्नु पर्ने भएकोले हामी बिद्यार्थी जीवनबाट शुरुआत गर्नु पर्ने भएको हुदां यो अभियानलाई निरन्तर अगाडि बढाउनु पर्नै र कलेज हामीलाई साथ दिनु पर्ने बिद्यार्थी निश्मा नेपालले बताईन् । ब्याचलर इन सोसियल वर्क कार्यक्रममा अध्ययरत प्रथम तथा तेस्रो सेमेस्टरको अगुवाईमा प्रभातफेरी सम्पन्न भएको छ ।
बिभिन्न नारा लेखिएको प्लेकार्ड सहित ब्यानर लिएर बिद्यार्थीहरुको जुलुस पूर्वाञ्चल बिश्वबिद्यालयबाट निस्केको थियो । सो रयाली भकुण्डे चोक हुदै नोबेल डेरीबाट पुष्पलाल चोकबाठ एक फन्को लगाई पुन क्याम्पस परिसरमा आएर कोण सभा गरी टुगिएको थियो । बिराटनगर महानगरपालिका संग सम्वन्य गरी बिभिन्न सामाजिक क्षेत्रमा काम गर्न बि.एस.डब्लु अध्ययन गर्ने बिद्यार्थीले जनाएका छन् । रयालीको उदघाटन कलेजका क्याम्पस प्रमुख डा. रमेशबाबु काफ्ले गरेका थिए भने समय समयमा यस्ता कार्यक्रमलाई निरन्तरता दिंदा कलेजको नाम समेत रहने हुदां बिद्यार्थीहरु यस्ता समाज परिबर्तनका काममा लाग्ने बिद्यार्थी आदेश दाहालले बताए । जिल्ला ट्र्राफिक कार्यालय मोरगंको सहकार्यमा पुष्पलाल चोक क्षेत्रमा ट्राफिक सचेतना गर्ने काम समेत भएको छ । पुष्पलाल चोकमा बि.एस.डब्लु अध्ययन गर्ने बिद्यार्थीहरुबाट जेव्रा क्रसीगं बन्यो
बिश्वबिद्यालयको प्रबेशद्धारमा अहिले सम्म जेव्रा क्रसीगं नभएको दुर्घटना हुनबाट बच्नका लागि सामाजिक उत्तरदायित्व हामी बिद्यार्थीहरुको पनि भएको यो अभियान चालिएको तेस्रो सेमेस्टरमा अध्ययनरत बिद्यार्थी यम मगरले बताए । सबै बिद्यार्थीहरुले समाजलाई बिस्तारै परिबर्तनको बाटो तिर लैजान हामी सबैको जुट्नु पर्ने भएकोले हामी बिद्यार्थी जीवनबाट शुरुआत गर्नु पर्ने भएको हुदां यो अभियानलाई निरन्तर अगाडि बढाउनु पर्नै र कलेज हामीलाई साथ दिनु पर्ने बिद्यार्थी निश्मा नेपालले बताईन् । ब्याचलर इन सोसियल वर्क कार्यक्रममा अध्ययरत प्रथम तथा तेस्रो सेमेस्टरको अगुवाईमा प्रभातफेरी सम्पन्न भएको छ ।
बिभिन्न नारा लेखिएको प्लेकार्ड सहित ब्यानर लिएर बिद्यार्थीहरुको जुलुस पूर्वाञ्चल बिश्वबिद्यालयबाट निस्केको थियो । सो रयाली भकुण्डे चोक हुदै नोबेल डेरीबाट पुष्पलाल चोकबाठ एक फन्को लगाई पुन क्याम्पस परिसरमा आएर कोण सभा गरी टुगिएको थियो । बिराटनगर महानगरपालिका संग सम्वन्य गरी बिभिन्न सामाजिक क्षेत्रमा काम गर्न बि.एस.डब्लु अध्ययन गर्ने बिद्यार्थीले जनाएका छन् । रयालीको उदघाटन कलेजका क्याम्पस प्रमुख डा. रमेशबाबु काफ्ले गरेका थिए भने समय समयमा यस्ता कार्यक्रमलाई निरन्तरता दिंदा कलेजको नाम समेत रहने हुदां बिद्यार्थीहरु यस्ता समाज परिबर्तनका काममा लाग्ने बिद्यार्थी आदेश दाहालले बताए । जिल्ला ट्र्राफिक कार्यालय मोरगंको सहकार्यमा पुष्पलाल चोक क्षेत्रमा ट्राफिक सचेतना गर्ने काम समेत भएको छ । ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4