Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

धनकुटा नगरपालिका–१ हिले स्थित निशानदेवी फ्यूल सेन्टरको कालोबजारी

2018 May 22 8:52 PM 53

विज्ञापन

Birat Cancer Hospital
धनकुटा नगरपालिका–१ हिले स्थित निशानदेवी फ्यूल सेन्टरको कालोबजारी
धनकुटा । धनकुटा नगरपालिका–१ हिले स्थित निशानदेवी फ्यूल सेन्टरले आयल निगम बिराटनगरले तोकेको मुल्य भन्दा बढी लिएर उपभोक्ताहरुलाई ठगी तथा कालोबजारी गर्दै आईरहेको खुलासा भएको छ । हिले बजार नजिक रहेको सो पम्पले केही महिना अघि देखि नै इन्धनको मुल्यमा एक रुपैया देखि तीन रुपैया सम्म बढी लिएको ग्राहकहरुले गुनासो गर्न थाले पछि सो पम्पले गरेको कालोबजारीको कर्तुत बाहिर आएको हो । दैनिक १५ हजार देखि २० हजार लिटर पेट्रोलियम  पदार्थ बिक्री हुने सो पम्पले दैनिक ३० हजार रुपैया भन्दा बढी उपभोक्ताहरुबाट ठगी गरिरहेको छoil-3 ।oil-2

गत जेष्ठ ७ गते सोमबारको बिक्री गरेको बिलमा आयल निगम बिराटनगरले तोकेको मुल्य भन्दा डिजेलमा ७५ पैसा बढी लिएको देखिन्छ । जुन नेपाल सरकारले तोकेको मुल्य प्रतिलिटर डिजेलमा ९२ रुर्पैया पच्चिस पैसा रहेको छ । यसै गरी पेट्रोलमा ५५ पैसा बढी लिएको छ । जुन नेपाल सरकारले तोकेको मुल्य एक सय १० रुपैया पच्चिस पैसामा बिक्री गर्नु पर्नेछ । सामान्यतया खुद्रामा केही लिटर खरिद गर्नेलाई त केही थाहा नहुन सक्छ तर धेरै परिणाममा लिनेलाई यसको ठुलो भार पर्न जान्छ । बढी मुल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्दा पनि स्थानीय प्रशासन चुप लागेर बसेको छ । यसै गरी काफले सप्लार्यस प्रा.लि. सिधुवा धनकुटाले बिक्री गर्नु पर्ने डिजेलको मुल्य ९२ रुपैया ७५ पैसा तर उपभोक्तालाई रु ९४ रुपैया बिस पैसामा बिक्री गर्दा एक रुपैया ४५ पैसा बढी लिएर उपभोक्तालाई ठगी गरेको खुल्न आएको छ । यसै गरी पेट्रोलमा एक रुपैया २५ पैसा बढी मुल्यमा ठगी गरेको देखिन्छ । तोकिएको मुल्य भन्दा बढीमा मुल्य राखेर बिक्री गर्दा पम्पको इज्जाजत समेत खारेज हुने र केही समयका लागि पम्प निलम्बनमा पर्ने ऐनमा उल्लेख छ । पहाडी क्षेत्रमा पम्पहरुले बिक्री गर्ने मुल्य तथा लिटरमा घटी हुने परिणाममा फितलो हुने अनुगमनका कारण उपभोक्ता मारमा पर्ने र पम्पहरुले कालोबजारी गर्ने परिपाटी मौलाएको स्थानीयबासीहरुको गुनासो छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला