Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बिकृतिमा चुर्लुमै डुबेको युवा राष्ट्रको खम्बा हुन सक्दैन–संघका प्रदेश नं.–१ का प्रमुख चौधरी

2018 May 28 6:22 AM 48

विज्ञापन

Birat Cancer Hospital
बिकृतिमा चुर्लुमै डुबेको युवा राष्ट्रको खम्बा हुन सक्दैन–संघका प्रदेश नं.–१ का प्रमुख चौधरी
बिर्तामोड । झापा विश्व शान्ति तथा एकीकृत परिवार संघ झापाले बिर्तामोडमा ३ दिने पुर्णकालिन सदस्यहरुलाई ३ दिने नेतृत्व बिकास तालिम सम्पन्न गरेको छ । तालिममा सहभागिहरुले देश बिकासमा युवाहरुको भुमिका तथा बिकाश वृद्धिका लागि युवामा नैतिकता, पबित्रता , जिम्मेवारी र नेतृत्व बिकाश हुने उदेश्यले संचालन गरेको संघका केन्द्रिय सदस्य तथा तालिमका प्रमुख प्रशिक्षक पाईनियर लिडर अशोक कुमार चौधरीले बताउनु भयो ।10 उक्त तालिममा संघका मेची सयोजक राजेन्द्र मुर्ति पन्तको अध्यक्षतामा भएको थियो । यसै गरी कन्काई क्याम्पसका सस्थापक केदार धुङ्गानाको प्रमुख आतिथ्य रहेको थियो भने दमकका समजसेवि एवं शान्ती दुत मोहन पाण्डे र श्रीमती ध्रुब पान्डेको बिशिस्ट आतिथ्य रहेको थियो । अन्य प्रशिक्षकहरु लोक बहादुर गिरि , अम्बिका पराजुली र राम बहादुर रहेका छन् । ३ दिने तालिममा लेटाङ, धरान, बिर्तामोड , दमकबाट सहभागिता रहेको छ । युवाहरुमा देखिएको विभिन्न बिकृती हरु दुब्र्यसनी, अनैतिक यौन, कलिलो उमेरमा गर्वधारण, अपराधीक कृयाकलापमा सम्लग्न बढी भन्दा बढी हुने गरेकोले युवाहरुलाई देश निर्माणका लागि अधारशिला बनाउने र बलियो शक्तिका रुपमा देखा परोस भन्ने हेतुले यो तालिम संचालन गरेको प्रदेश नं. १ का प्रमुख अशोक कुमार चौधरीले बताउनु भयो । समाजमा सिकाउने मानिसको आबश्यक्ता छ त्यसैले हामी युवा पहिला सिकौ र समाजमा सकारात्मक परिवर्तनका लागि योग्य जनशक्ति निर्माण गर्ने उदेश्य रहेको जानकारी कार्यक्रमका सयोजक राजेन्द्र पन्तले दिनु भयो । उक्त कार्यक्रमको सहजीकरण राम बहादुर लिम्बूले गर्नु भएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला