Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सशस्त्रले ५ लाख बराबरको बरामत गरिएको ७ केजी चादीका गरगहना भन्सार बुझायो ।

2018 Aug 24 11:53 AM 35

विज्ञापन

Birat Cancer Hospital
सशस्त्रले ५ लाख बराबरको बरामत गरिएको ७ केजी चादीका गरगहना भन्सार बुझायो ।
बिराटनगर । सशस्त्र प्रहरी वल राजश्व तथा भन्सार गस्ती सुरक्षा ९ नम्बर गुल्म रानीको गस्ती टोलीले बिभिन्न प्रकारका चादीका गरगहना बिभिन्न स्थानबाट ७ किल्लोग्राम बरामत गरी भन्सार बुझाएको छ । सो को भन्सार मुल्य करिब ५ लाख हुन आउनेछ । विराटनगर भन्सार कार्यालयको दुई नम्बर ढाटबाट भारतको अररिया जिल्ला जोगवनी स्थायी घर भएका ४० वर्षीय बलराम सिंहले भारतीय मोटरसाईकल बि.आर. ११ डब्लु. ४९४६ नम्बरको हिरो सुपरस्पेन्डर प्रयोग गरी ज्याकेटका रुपमा 20180822_191102शरिरमा लुकाई छिपाई ल्याएको अबस्थामा सशस्त्र प्रहरी बल रानीबाट खटिई गएको सहयाक निरीक्षक मनोज कुमार चौधरीको नेतृत्वले बरामत गरेको हो । यसैगरी ३ नम्बर ढाटबाट २ केजी चांदी हुलाक काग्रो सामा्रगी भित्र लुकाई ल्याएको र ५ केजी चांदी मोटरसाईकलमा लुकाई छिपाई ल्याएको हुनाले गस्तीका क्रममा सो सामान बरामत गरी भन्सार समेत बुझाईसकिएको सशस्त्र प्रहरी वल भन्सार गस्ती रानीका डीएसपी सुरेन्द्रराज रन्जितले बताउनु भयो । चाँदीका गरगहना तस्करी गरेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका सिंहका साथबाट चाँदीका २० वटा औंठी, ८२ वटा हातमा लगाउने पञ्जा, १५ जोडी पाउजु, ६० वटा सिक्री, पुरुषले लगाउने ५५ वटा ब्रासलेट र महिलाले लगाउने ४५ वटा ब्रासलेट बरामद भएको डीएसपी रन्जितले बताउनु भयो । यसरी भारतबाट लुकाई छुपाई ल्याईएको चांदी बिराटनगर आउछ वा अन्य शहरमा लगिन्छ त्यस तर्फ प्रहरीको अनुसन्धान जानु जरुरी देखिन्छ । भरिया त बोक्ने मात्र हुन् तर त्यसका मालिक पक्राउ नफर्नु दुःखको कुरा भएको स्थानीयहरुको गुनासो छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न