Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

नेहारिका कलेजमा नयां बिषयमा बिद्यार्थीहरुको चाप बढयो

2018 Sep 6 5:23 PM 12

विज्ञापन

Biratkhavar
नेहारिका कलेजमा नयां बिषयमा बिद्यार्थीहरुको चाप बढयो
बिराटनगर । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बिराटनगर बरगाछि स्थित नेहारिका कलेजले यस शैक्षिक सत्र देखि समय सपेक्ष र बजारको माग अनुसारको थप ३ वटा नयां बिषय अध्यापन गर्ने गरी कार्यक्रम सन्चालनमा ल्याएको छ । साथै यसै शैक्षिक सत्र देखि भर्ना खुल्ला गरेको छ । थप गरिएको बिषयहरु B.C.A. (बि.सि.ए.), B.H.M. (बि.एच.एम.) (होटेल म्यानेजमेन्ट) र B.I.M.(बि.आई.एम.) कार्यक्रम हुन् । जुन बिषय बजारमा अत्याधिक माग भएको बिषय हो । बिगत बर्षहरुदेखि नै कलेजमा बीएससी सीएसआईटी र बीबीएस कार्यक्रम सञ्चालन हुँदै आएको थियो । प्रत्येक बर्ष उत्कृष्ठ नतिजा ल्याउँदै आएको कलेजले ब्याचलर अफ इन्फमेसन म्यानेजमेन्ट( बी.आई.एम.), ब्याचलर अफ कम्युटर एप्लीकेशन (बी.सी.ए.) र ब्याचलर अफ होटल म्यानेजमेन्ट (बी.एच.एम.) थप भएको क्याम्पस प्रमुख अमित ढकालले बताउनु भयो । कोटा प्रणाली अनुसार बिश्वबिद्यालयबाट यस कलेजलाई बीसीए कार्यक्रममा ३५ साथै बीएचएम र बीआईएम कार्यक्रममा ४०–४० जना विद्यार्थी अध्यापन गराउने स्वीकृति पाएको हुनाले भर्ना खोलिएको दिन देखि बिद्यार्थीहरुको चाप बढी रहेको कलेजका प्रमुख ढकालले बताउनु भयो । बिराटनगरको बरगाछि केन्द्रबिन्दु हो जहां सबै दृष्टिकोणबाट सुबिधा छ त्यही स्थानमा नेहारिका कलेज भएको हुदां बिद्यार्थीहरुको भिड बढेको बढै छ । बिद्यार्थी र अभिभावकहरुको सल्लाह र माग अनुसार नै हामीले निकै मेहनत गरेर बिश्वबिद्यालयमा यस बर्ष देखि नै उल्लेखित कार्यक्रम ल्याउन सफल भएका छौ तर हाम्रो पनि आफनो बाध्यता रहेको हुनाले स्विकृति कोटा भन्दा बढी बिद्यार्थीहरु चाहेर पनि भर्ना गर्न नसकिने प्रमुख ढकालले जानकारी दिनु भयो ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु