Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पश्चिम नेपालमा बाढि पहिरोका कारण मृत्यु हुनेको सँख्यामा बृद्धि

2018 Sep 13 10:41 PM 50

विज्ञापन

Birat Cancer Hospital
पश्चिम नेपालमा बाढि पहिरोका कारण मृत्यु हुनेको सँख्यामा बृद्धि
पोखरा । नेपालको पश्चिम क्षेत्र पोखरा, पाल्पा लमजुङ लगायत अन्य इलाकामा केही दिन देखि आएको अबिरल बर्षाका कारणले बाढि पहिरोमा परी मृत्यु हुनेको सँख्या बृद्धि हुदै गएको छ । पहिरोमा परेर हराएकी एक बृद्धाको शव समेत फेला परेपछि मृत्यु हुनेको सँख्या बृद्धि भएको हो । मस्र्याङदी गाउँपालिका–३, अर्खलेमा पहिरोमा परी बेपत्ता भएकी ७० वर्षियाा ललितमाया गुुरुङको शव विहान फेला परेको हो । पहिरोमा पुरिएर मस्र्याङ्दी–३ खुदी पल्लोटारीमा दुइृजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ६० बर्षकी अभिरुपा थापा र १० बर्षकी सिराक थापालाई रहेका छन् । यसै गरी पहिरोमा परी मस्र्याङदी–४, श्रीचौरीकी अन्दाजी ४५ वर्षिया विष्णु गुरुङको पनि मृत्यु भएको थियो । दिउसो बाख्रा चराउनेक्रममा पहिरो सँगै आएको ढुंगाले लागेर गम्भीर घाईते भएकी गुरुङको साँझ निधन भएको हो । baddi बाढी र पहिरोमा परी जिल्लामा अझै तिनजना बेपत्ता भएका छन् । लमजुङको दोर्दी जलविद्युत आयोजनामा काम गर्दै गरेका दुई जनालाई मस्र्याङदीले बगाएको हो । बेसीशहर नगरपालिका–१० चितिमा निर्माणाधिन तल्लो दोर्दी जलविद्युत आयोजनाका श्रमिक बलिराम चौधरी र लक्षमण थारुलाई मस्र्याङ्दीको भेलले बगाएको हो । उनिहरु बर्दिया जिल्ला ठाकुरद्धार नगरपालिकाका हुन् । यसै गरी इन्द्रवती नदिमा पौडि खेल्ने क्रममा एकजना बेपत्ता भएका छन् । इन्द्रवती नदिमा पौडी खेल्दा तेमाल गाउपालीका ४ कल्लेरीका ५२ वर्षिय रामबहादुर दमाईलाइ इन्द्रवती खोलाले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ । दमाइ मण्डनदेउपुर ७ स्थित बुद्धिमान दनुवारको इट्टाभट्टामा काम गर्दै आएका थिए । इन्द्रवती नदिमा बेपत्ता भएका दमाइको खेजी कार्य भैरहेको जिल्ला प्रहरी प्रमुख रविराज खड््काले बताए । दिनहुं हुने बर्षाका कारण पश्चिम नेपालका अन्य जिल्लाहरुमा समेत मानबीय क्षति सगैं भौतिक क्षति समेत हुन पुगेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला