Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

राउण्ड टेबल नंं ५ ले डान्डिया एण्ड गर्बा नाईट कार्यक्रम गर्ने

2018 Oct 12 11:49 AM 35

विज्ञापन

Birat Cancer Hospital
राउण्ड टेबल नंं ५ ले डान्डिया एण्ड गर्बा नाईट कार्यक्रम गर्ने
बिराटनगर । राउण्ड टेबल नेपालको संयोजनमा च्याप्टर बिराटनगर राउण्ड टेबल नं. ५ ले शिक्षाबाट स्वतन्त्रता नाराका साथ डान्डिया एण्ड गर्बा नाईट कार्यक्रम गर्ने भएको छ । सबैका लागि शिक्षा नै आजको आबश्यकता रहेको हुनाले बच्चालाई बिद्यालय अनिबार्य पठाउनु पर्ने र शिक्षाबाट बन्चित गर्न नहुने बिराटनगर राउण्ड टेबल नं. ५ का अध्यक्ष स्वतन्त्र नेबटीयाले बताउनु भयो । 52अगामी शनिबार हुने साझ कार्यक्रमलाई भब्य र सब्य बनाउन कलकत्ताबाट डान्स गु्रप र डिजे लगायत लाइभ ब्राण्ड भारतको कालिपोङबाट प्रस्तुत गर्न आउने भएको हुनाले सहभागि सबै यस डान्डिया एण्ड गर्बा नाईटबाट भरपुर मनोरञ्जन लिने इभेन्ट कन्भेनर संयोजक पियुस लोनियाले बताउनु भयो । राउण्ड टेबलले नेपाल भरी ४५ वटा भन्दा बढी स्कुलमा ४ सय पैतालिस भन्दा कक्षा कोठा निर्माण सम्पन्न भैसकेको छ । हरेक बर्ष १५ हजार बिद्यार्थीहरुलाई बिद्यालय सामाग्री, जुत्ता, स्टेशनरी,, डे्र्र्स लगायत खेलकुदका सामानहरु उपलब्ध गराउदै आएको सह–संयोजक ऋषिभ दाहालले बताउनु भयो । यसै गरी बिराटनगर राउण्ड टेबल नं. ५ च्याप्टरले मोरगं जिल्ला स्थिति बिराटनगर महानगरपालिका भित्र रहेको सुशिक्षा निकेतन आधारभुत बिद्यालय र रंगेली नगरपालिका भित्र रहेको भगतराम चन्दादेबि आधारभुत बिद्यालयमा अध्ययनरत ७ सय बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री, बिद्यालय पोशाक, स्टेशनरी सहयोग गर्दै आएको अध्यक्ष नेबटीयाले बताउनु भयो । ती २ बिद्यालयमा ८० लाख बराबरको भवन समेत निर्माण गरिसके हुनाले थप यस्ता समाजिक गतिबिधीबाट संकलन भएको रकमले पुन बिद्यालयमा शैक्षिक गुणस्तर उकास्नमा खर्च हुने इभेन्ट कन्भेनर संयोजक लोनियाले जानकारी दिनु भयो । बिगत बर्षहरु देखि नै बिभिन्न इभेन्ट गर्र्दै आएको हुनाले थप नयां कार्यक्रम गर्ने र सो बाट संकलन भएको रकमलाई समाजिक काममा नै खर्च गरिनेछ । साथै गुठ टच ब्याड टच चेतना मुलक कार्यक्रम हरेक बिद्यालयमा दृश्यबाट सचेतना कार्यक्रम समेत गरिदै आएको राउण्ड नंं ५ का अध्यक्ष नेबटीया जानकारी दिनु भयो । सल्लाकार आनन्द जाजु, सुनिल धनावत, राजेश धनावत, जयेन्द्र शर्मा रहेको राउण्ड टेबल न. ५ को उपाध्क्षयमा आश्विनी बंशल, सचिब सन्दिप अग्रवाल र कोषाध्यक्ष अतुल महेश्वरी रहनु भएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न