Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बिराटनगरका बिद्यार्थीलाई चित्त बुझेन कक्षा ११ को नतिजा

2018 Oct 15 11:51 AM 26

विज्ञापन

Birat Cancer Hospital
बिराटनगर । केहि दिन अघि प्रकाशित कक्षा ११ को नतिजा चित्त नबुझेर पोखरामा बिद्यार्थीले आन्दोलन नै गरेका थिए । यस्तै आन्दोलन बिराटनगरका बिद्यार्थीले पनि सुरु गरेका छन् । बिद्यार्थीहरुले आफुले लेखे अनुसारको नतिजा नआएको र नतिजामा केहि गडबडी भएको भन्दै बिराटनगरस्थित राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । यता , विराटनगरमा रहेको उक्त कार्यालयलाई उक्त अधिकार नभएको हुनाले पत्र  केन्द्रलाई शाखा अधिकृत दयाराम राईले बताए । विद्यार्थीहरुले परीक्षाफल रद्द गरी उत्तरपुस्तिकाहरु पुनः परीक्षण गराईदिन पत्र मार्फत आग्रह गरेका छन् । बिराटनगरका बिभिन्न कलेजमा पढ्ने बिद्यार्थीहरुले संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका हुन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?