Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पोल्याण्डविरुद्ध इटालीको संघर्षपूर्ण जित

2018 Oct 15 12:28 PM 27

विज्ञापन

Birat Cancer Hospital
पोल्याण्डविरुद्ध इटालीको संघर्षपूर्ण जित
एजेन्सी । युुइएफए नेसन्स लिगमा पोल्याण्डविरुद्ध इटालीले संघर्षपूूर्ण जित निकालेको छ । सोमबार बिहानको खेलमा क्रिष्टियानो विरागीले गोल गरेपछि पोल्याण्ड झिनो गोल अन्तरले पराजित भएको हो । नेसन्स लिगको समूह पिसमा रहेका इटाली र पोल्याण्डले प्रतिस्पर्धात्मक खेल खेलेका थिए । जसमा दुुवै टोलीले पहिलो हाफमा गोल गर्ने प्रयास गरेपनि सफल हुुन सकेन भने दोस्रो हाफमा पनि दुुवै टोली गोल गर्नबाट चुकेका थिए । तर, निर्धारित ९० मिनेट सकिएपछि थप गरिएको अतिरिक्त समयमा क्रिष्टियानो विरागीले गोलका लागि पाएको मौकालाई गोलमा परिणत गर्न सफल भएका थिए । अन्तिम समयमा गरेको गोलले इटालीको जितका लागि निर्णायक बन्यो । समूूह चरणका ३ खेल खेलेको इटालीले ४ अंक जोड्दा पराजित पोल्याण्डको १ अंक रहेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?