Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सुन तस्करी प्रकरणः आरोपी बेनु श्रेष्ठलाई दसैंपछि मात्रै अदातल लगिने

2018 Oct 16 11:53 AM 26

विज्ञापन

Birat Cancer Hospital
सुन तस्करी प्रकरणः आरोपी बेनु श्रेष्ठलाई दसैंपछि मात्रै अदातल लगिने
बिराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका सुनसरीका बेनु श्रेष्ठलाई दशैंपछि मात्रै अदालतमा उपस्थित गराइने भएको छ । दशैंका कारण अदालतको नियमित काम कारबाही बन्द भएकाले श्रेष्ठलाई दशैँपछि मात्र अदालत पेश गरिने मोरङ प्रहरीले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘ईन्टरपोल’को सहयोगमा यूएईबाट पक्राउ परेका श्रेष्ठलाई काठमाण्डौबाट सोमबार साँझ मोरङ लगिएको थियो । उनलाई हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । श्रेष्ठलाई प्रतिवादीको रुपमा अदालतमा पेश गरिसकेकाले अदालत खुल्नासाथ उनीमाथीको थुनछेक वयान सुरु हुने बता्रइएको छ । श्रेष्ठ सुन तस्करीमा मुख्य आरोपी मानिएका चुणामणी उप्रेती गोरेका मुख्य सहयोगी रहेको प्रहरीको दावि छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?