Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

१ नं. प्रदेश स्तरीय नेकपाको शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

2018 Oct 16 5:38 PM 27

विज्ञापन

Birat Cancer Hospital
१ नं. प्रदेश स्तरीय नेकपाको शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न
बिराटनगर । प्रदेश नम्बर १ स्थरीय नेकपाको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेकपाको मोरंङ इन्चार्ज भिम आर्चायको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । नेकपा पार्टीले बिभिन्न अन्य पार्टीका प्रदेश स्तरीय नेताहरुलाई सहभागि गराएर शुभकामना आदान प्रदान गरेको हो । फुलपातिका दिन नेकपाले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा एकिकृत २ वटा पार्टीका नेताहरुले अब छिटै पार्टीको १ न.. प्रदेश भित्रका जनबर्गिय संगठनहरुको एकता र्भैसक्ने र पार्टीले जनताको अति आबश्यकता पुरा गर्न बिभिन्न कार्यक्रम सन्चालन गर्ने इन्चार्ज भिम आचार्यले बताउनु भयो । यसै गरी जनताको बहुदलिय समाजबाट हामी अगाडि बढ्नका लागि पुजिलाई औधोगिकरण गर्न आबश्यकता रहेको नेकपा मोरङ जिल्लाका अब हुने सह–अध्यक्ष गणेश उप्रेतीले बताउनु भयो । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य बिनोद ढकाल, महेश रेग्मी लगायत अन्य नेताहरुको समेत सहभागिता थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?